Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • हिरासतमै थाई विदेशमन्त्री र नेत्री सुचीबीच भेटवार्ता
हिरासतमै थाई विदेशमन्त्री र नेत्री सुचीबीच भेटवार्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २७, २०८०
थाई विदेश मन्त्री डोन प्रमुडविनाइ

जकार्ता - थाइल्यान्डका एक जना वरिष्ठ कूटनीतिज्ञले म्यान्माका अपदस्थ नेत्री आङ सान सुचीलाई गत सप्ताहन्तमा हिरासतमा भेटेको बताउँदै उनले द्वन्द्वग्रस्त म्यान्माको संकट समाधानका निम्ति वार्तामा संलग्न हुन खुला रहेको जानकारी दिनुभएको बताएका छन् । 

सन् २०२१ को फेव्रुवरी १ मा सेनाले नेत्री सुचीको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जामा लिएर उनको राजनीतिक दल नेशनल लिग फर डिमोक्रेसीका अन्य अधिकारीलाई हिरासत राखेपछि थाई विदेश मन्त्री डोन प्रमुडविनाइले उनलाई पहिलोपटक भेटेका हुन्  ।  

नेत्री सुची पक्राउ परेपछि पहिलोपटक उनलाई भेट्ने म्यानमार बाहिरको पहिलो सरकारी अधिकारी थाइ विदेशमन्त्री प्रमुडविनाइ हुन्  । 

Hardik health

इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसीयान) का विदेशमन्त्रीहरूको बैठकमा थाइल्याण्डका विदेशमन्त्रीले नेत्री सुचीसँगको भेटवार्ताबारे जानकारी दिँदै उनको स्वास्थ्यमा कुनै समस्यमा नरहेको बताए । 

म्यान्माको वर्तमान सङ्कट समाधानका निम्ति वार्ता हुनुपर्नेमा नेत्री सुचीले जोड दिनुभएको र त्यसनिम्ति आफू तत्पर रहेको बताउनुभएको थाई विदेशमन्त्री प्रमुडविनाइले जानकारी दिए । ‘म्यान्मा समस्या समाधानको बाटो खोजिरहेको’ नेत्री सुचीले बताउनुभएको उनले जानकारी दिए। 

सेनले सत्ता कब्जा गरेपछि त्यसको सशस्त्र प्रतिरोधमा व्यापक बल प्रयोग हुँदा सयौँले ज्यान गुमाएका छन् देश अराजकतातर्फ उन्मुख भएको छ । संयुक्त राज्य अमेरिकाका साथै युरोपेली मुलुकका सरकारले म्यान्माको सैन्य सरकारमाथि प्रतिबन्ध लगाएका छन् । उनीहरूले सचीसहितका अन्य सबै राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्।

म्यान्मा सकंटलाई सम्बोधन गर्न अन्तरराष्ट्रिय दबाबमा आसियान रहेको छ । सङ्गठनले म्यान्माका जनरलहरूलाई बैठकहरूमा भाग लिनबाट रोकेको छ । म्यान्मा सङ्कट समाधानका योजनाप्रति उसले बेवास्ता गरेकाले संगठनले म्यान्मालाई बैठमा सहभागी हुनबाट रोकेको हो । 

म्यान्माका सैनिक शासकले आसियानलाई एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारभूत सिद्धान्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन् ।  आसियान नेताहरूले पाँच–बुँदे शान्ति योजना कार्यान्वयन गर्न आह्वान गरेका छन् । 
 


प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार शुक्रबार, चैत ६, २०८२
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन
‘डोरेमोन’ का निर्देशक त्सुतोमु शिबायामा ८४ वर्षको उमेरमा निधन शुक्रबार, चैत ६, २०८२
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु बिहीबार, चैत ५, २०८२
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP