मोरङ- पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १० शिविरडाँडामा सवारीको ठक्करबाट दुई चित्तल मरेका छन् ।
ती मध्ये एउटा चितल गर्भिणी रहेको सव–डिभिजन वन कार्यलय पथरी शनिश्चरेका प्रमुख दिवसकुमार चौधरीले जानकारी दिए ।
तस्बिरः गोपाल काफ्ले/रासस