Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • गायक कटुवाललाई नियोजित रूपमा फसाइएको दाबी
गायक कटुवाललाई नियोजित रूपमा फसाइएको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ७, २०७६
group photo
Hardik health
काठमाडौं–चर्चित लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरूले दाबी गरेका छन् । मंगलबार राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मेलनको आयोजना गरि गायक कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहाई गर्नसमेत माग गरेको हो । संघकाअनुसार पोखरामा आयोजित राष्ट्रिय संगीतकर्मी संघ कास्की शाखाको बृहत्त सांस्कृतिक कार्यक्रमसहितको वनभोज कार्यक्रममा सहभागी हुन जाँदै गरेका गायक कटुवालकी श्रीमती लक्ष्मी कटुवाललाई यात्राको क्रममा तनहुँको डुम्रे बजारको डाँफे होटलको अगाडि वान्ता (वमिट) आएको निहुँमा सामान्य विवाद भएको थियो । संघले उक्त घट्नामा सहमति भएर गायक दम्पती पोखरातर्फ प्रस्थान् गरेको पनि जनाएको छ । तर, गायक दम्पत्ति पोखरा पुगेलगत्तै सुरुमा गायक कटुवालसँग विवाद परेका होटल सञ्चालक लालकाजी गुरुङलाई कोही कसैले आक्रमण गरेको अवस्थामा गायक कटुवालनै दोषी हो भनि भीडभाड र जमातको बलमा बिनाकसुर मुद्दा चलाईएको आरोप सम्बन्धित व्यक्तिहरूबाट प्रमाणसहित दाबी गरिएको छ । त्यसैगरि कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले गल्ती गरेको भए सोही दिन किन मुद्दा दर्ता प्रहरीले नगरेको भन्दै प्रश्न गरे । उनले यो प्रकरणमा गायक कटुवाल कुनैपनि हिसाबले दोषी नभएको जिकिर गरे । उनले प्रहरीद्वारा तीन पटकसम्म यो प्रकरणमा मिशील फेरिएको स्पष्ट पारे । उनले आफूहरूको आवाजलाई कसैले सुन्न नचाहेको समेत गुनासो पोखे । उनले यो प्रकरणमा आफूहरू ज्ञापनपत्र लिएर गुह मन्त्रालय र कानुन मन्त्रालयसमेत जाने प्रतिबद्वता व्यक्त गरे । त्यसैगरि कार्यक्रममा प्रकाश कटुवालकी श्रीमती लक्ष्मी कटुवालले लामो यात्रामा जाँदा आफूलाई गाह्रो हुने र वान्ता हुने गरेको सुनाईन् । उनले भनिन्,‘सामान्य झगडालाई नियोजित ढंगले हामीलाई फसाईएको छ । मेरो कारणले घट्ना सिर्जना भएको थियो । हामी कार्यक्रममा सहभागी हुन पोखरा गएका थियौँ तर, यात्राको क्रममा वान्ता हुने कारण गाडी रोकाईयो र बाटो छेउमा वमिट गर्न खोज्दा त्यहाँ नजिक रहेको घर मालिकले जबरजस्ती गाली गर्नुभयो र अभद्र व्यवहार गर्नुभयो ।’ उनले सामान्य विवादपछि आफूहरूले माफी मागेर त्यहाँबाट निस्किएको सुनाईन् । उनकाअनुसार विवाद भएको उक्त घट्नाको केही दिनपछि डुम्रे चौकीका इन्स्पेक्टरले फोन गरेर चौकी आउन आग्रह गरेको थियो । सोही आग्रहअनुसार प्रकाश चौकी गएका थिए । चौकी गएपश्चात् उल्टै सो घर मालिकले आफूहरूलाई गल्ती गरेका भन्दै फसाईएको उनले आरोप लगाईन् । उनले यो प्रकरणमा दोषीलाई कारवाही गरेर निर्दोषलाई उन्मुक्ति दिनको लागि पनि नेपाल प्रहरीसमक्ष आग्रह गरेकी छिन् । कार्यक्रममा संघका प्रवक्ता होम सुबेदीले गायक प्रकाश कटुवाल निर्दोष रहेको बताए । उनले भने,‘दोषीलाई कारवाही गर्नुपर्छ, तर निर्दोषलाई उन्मुक्ति दिनुपर्छ ।’ गीत गाउने सामान्य मानिसलाई जथाभावी लगेर जेल हालिएको भन्दै उनले कडा आक्रोश पोखे । उनले नेपाल प्रहरीलाई यो प्रकरणमा निश्पक्ष ढंगले जाँच गर्न समेत आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP