Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेफिन
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • पनडुब्बीको भग्‍नावशेष फेला ,सबै यात्रुको मृत्यु भएको दाबी
पनडुब्बीको भग्‍नावशेष फेला ,सबै यात्रुको मृत्यु भएको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ८, २०८०
pandubbi
Hardik health
एजेन्सी -  टाइटनिकको भग्नावशेष हेर्न एटलान्टिक महासागरमा गएका पाँचै जना यात्रुको मृत्यु भएको दाबी गरिएको छ। शुक्रबार पनडुब्बीको भग्नावशेष फेला परेसँगै पाँचदिन देखि व्यापक रूपमा भइरहेको खोजी कार्य तत्कालका लागि अन्त्य गरिएको बीबीसीले उल्लेख गरेको छ।   पनडुब्बीमा पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य ४८ वर्षीय दाउद शाहजादा, उनका छोरा १९ वर्षीय सुलेमान, ब्रिटिश अर्वपति ५८ वर्षीय हमिश हार्डिङ, ७७ वर्षीय पल अन्नी सवार थिए।   बीबीसीका अनुसार उनीहरू सवार टाइटन पनडुब्बीको भग्नावशेष फेला परेको र त्यसमा सवार सबैजनाको मृत्यु भएको अमेरिकी तटरक्षकहरूले बताएका छन्।बिहीबार साँझ अमेरिकी नौसेनाका एक अधिकारीले बताएअनुसार टाइटन पनडुब्बी पानीमा गएको केही समयमै विस्फोटस‍ँग मिल्दोजुल्दो आवाज सुनिएको बीबीसीले जनाएकाे छ ।   तर, बलियो प्रमाण नभेटिएसम्म खोजिकार्य पूर्णरूपमा अन्त्य नहुने अमेरिकी नौसेनाका ती अधिकारीलाई उदृध गर्दै न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। 'पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको भनेर आकलन गरेर छाड्नु हाम्रो गैरजिम्मेवार ठहर्छ,' ती अधिकारीलाई उदृध गर्दै न्यू योर्क टाइम्सले लेखेको छ, 'बलियो प्रमाण फेला नपर्दासम्म खोजीकार्य रोकिँदैन।'   गत आइतबार टाइटानिक जहाजको भग्नावशेष तर्फ यात्रा सुरू गरेको १ घन्टा ४५ मिनेटमै पनडुब्बीको आफ्नो जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो। पनडुब्बीमा चार दिनसम्म पुग्ने अक्सिजन भएकाले उनीहरूको खोजीकार्य व्यापक पारिएको थियो। पनडुब्बी बनाउने ओशनगेट कम्पनीका कार्यकारी प्रमुख ६१ वर्षीय स्टक्टन रशपनि उनीहरूसँगै टाइटानिक जहाज हेर्न गएका थिए। सन् १९१२ मा डुबेको टाइटानिक जहाजको भग्नावशेष पानीको सतहबाट तीन हजार ८ सय मिटर गहिराइमा छ।  
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी आइतबार, चैत ८, २०८२
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु आइतबार, चैत ८, २०८२
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा आइतबार, चैत ८, २०८२
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण आइतबार, चैत ८, २०८२
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो
बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च, ५.२ प्रतिशत पुग्यो शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP