Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेफिन
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • मुस्लिम लिग–नवाजको अध्यक्षमा सरिफ थप चार वर्षका लागि निर्वाचित
मुस्लिम लिग–नवाजको अध्यक्षमा सरिफ थप चार वर्षका लागि निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ३, २०८०
shariff
Hardik health
इस्‍लाम्‍बाद -  पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ थप चार वर्षका लागि पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को अध्यक्षमा निर्वाचित भएका छन् ।पाकिस्तानको मूलधारको सञ्चारगृह डनका अनुसार पीएमएल–एनको अध्यक्षमा सरिफ, उपाध्यक्षमा मरियम सरिफ र महासचिबमा अहसान इकबाललाई चयन गरिएको छ ।   पाकिस्तानका वर्तमान अर्थमन्त्री इशाक डार पीएमएल–एनको विदेश तथा अन्तर्राष्ट्रिय मामिलाको अध्यक्षमा निर्वाचित भएका हुन्  ।पीएमएल–एनका अनलाइन सर्वोच्च नेता नवाज सरिफ र शहबाज सरिफले संयुक्त रूपमा दलको केन्द्रीय साधारण सभाको अध्यक्षता गरेका थिए ।   सो अवसरमा प्रधानमन्त्री सरिफले आफ्ना दाजु नवाजको आगमनको पर्खाइमा आफूले पीएमएल–एनको साधारण सभा र आन्तरिक निर्वाचन स्थगित गरेको बताए  । उनले महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा भूतपूर्व प्रधानमन्त्री इमरान खानमाथि कटाक्ष गर्दै खानले आफ्नो गलत उद्देश्यका लागि झुट र गलत प्रचार फैलाइरहेको र जनतालाई भ्रममा पार्ने काम गरिरहेको बताएका थिए ।   यसैबीच मरियम नवाजले पार्टी पदसम्बन्ध, प्राथमिकता र रुचिका आधारमा नभई कार्यसम्पादन र योग्यताका आधारमा तोक्नुपर्ने बताएका थिए । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष सरिफले पीएमएलको सर्वोच्च नेता नवाज सरिफलाई चुनावी अभियानको नेतृत्व गर्न र चौथो पटक प्रधानमन्त्री बन्‍न आग्रह  गरेका  थिए ।   पार्टीको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै सरिफले आफू आफ्ना दाजु पाकिस्तान फर्कने र त्यसपछि पार्टीको बैठक बस्ने प्रतिक्षामा रहेको बताएका थिए ।  नवाज सरिफ सन् २०१९ को नोभेम्बरदेखि स्वास्थ्यका कारण लण्डनमा स्वनिर्वासित जीवन बिताइरहेका छन्  ।   प्रधानमन्त्रीसमेत रहेका सरिफले सभालाई सम्बोधन गर्दै भने, “निर्वाचन आयोगको तरवार झुण्ड्याइएको थियो, त्यसैले यो बैठक बसेको हो ।” जियो न्यूजका अनुसार सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई अयोग्य ठहर गर्दै कुनै पनि पार्टी पद धारण गर्न प्रतिबन्ध लगाएका कारण शहबाजलाई पीएमएल–एनको अध्यक्षको जिम्मेवारी दिइएको हो ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर आइतबार, चैत ८, २०८२
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी आइतबार, चैत ८, २०८२
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु आइतबार, चैत ८, २०८२
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा आइतबार, चैत ८, २०८२
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण आइतबार, चैत ८, २०८२
आश्वासनबीच तेलको मूल्यमा गिरावट
आश्वासनबीच तेलको मूल्यमा गिरावट शुक्रबार, चैत ६, २०८२
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP