Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्रदेशका स्वास्थ्य संस्था सुदृढ बनाइँदै
प्रदेशका स्वास्थ्य संस्था सुदृढ बनाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०७६
BKC-Butwal-province5daymanchprogrammed
Hardik health
बुटवल– मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार जनतालाई स्वास्थ्य सेवाका लागि प्रदेशका स्वास्थ्य संस्थालाई सुदृढ बनाउने कार्यको थालनी भएको बताएका छन् । प्रदेश नं ५ को स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा आयोजित मूल समारोहमा उनले प्रदेश मातहतमा रहेका अस्पताल र उपचार केन्द्रमा आवश्यक जनशक्ति एंव औषधि, उपकरणको नियमित आपूर्तिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताए । यस्तै लुम्बिनी प्रादेशिक अस्पताललाई सुदृढ गरी प्रदेशको गौरवको आयोजनाको रूपमा विकास गरिने कार्यको थालनी गरिएको पनि बताए । समारोहमा प्रदेश सरकार थुप्रै चुनौतीको सामना गर्दै प्रदेश योजनाबद्ध विकासको यात्रामा अघि बढेको पनि बताए । उनले आवधिक योजना निर्माण र कानून निर्माणमा प्रदेश नं ५ पहिलो भएको यस प्रदेशको विकास र समृद्धि सबैको साथबाट सम्भव रहेको बताए । मुख्यमन्त्री पोखरेलले दुई वर्षमा प्रदेश सरकारले आफ्नो महत्वपूर्ण उपस्थितिको जग स्थापना गरेको बताए । उनले तीन तहको निर्वाचनपश्चात शून्य संरचनामा स्थापित प्रदेश सरकारले स्थापनाको छोटो समयमै सबैले सुन्ने र देख्ने गरी कार्यान्वयन गर्न सफल भएको बताए । उनले प्रदेश सरकार अन्तरराष्ट्रिय सम्बन्धको विकासका लागि प्रदेश र प्रदेशअन्तर्गतका विभिन्न स्थानीय तहले मित्रराष्ट्रका विभिन्न प्रान्त र शहरसँग भगिनी सम्बन्ध स्थापना हुनुले अन्तर्राष्ट्रियस्तरमा प्रदेश र स्थानीय तह स्थापित हुन सफल भएको बताए । मुख्यमन्त्री पोखरेलले पर्यटनको विकास प्रदेशको विकासको एक महत्वपूर्ण क्षेत्र रहको बताउँदै पर्यटनको विकासका लागि सामाजिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विकलगायत क्षेत्रको पहिचान गरी एकीकृत विकासमा सरकारले जोड दिएको बताए । उनले लुम्बिनी र यससँग जोडिएका सम्पदाको विकास, प्रवद्र्धनका लागि प्रदेश सरकारले यस वर्षलाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाइरहेको उल्लेख गरे । समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले तीनै तहका सरकार जनआकांक्षाअनुसार योजनाबद्ध विकासमा लागेको र विकासका कामको नतिजा देखिन थालेको बताए ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP