Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अपांगता समावेशी विपद व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने माग
अपांगता समावेशी विपद व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २, २०७६
jp
Hardik health
काठमाडौं – अपाङ्गता समावेशी विपद व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने माग सहित बिहीवार अपाङगता अधिकार र विकासमा लागि क्रियाशिल संस्था एड्राडले सरोकारवाला वीच बृहत छलफलको आयोजना गरेको छ । आगामी जुन २९ देखि जुलाई २ तारिक सम्म अष्ट्रेलियाको ब्रिसबेनमा हुने मन्त्रीस्तरीय एसिया प्राशान्त क्षेत्रिय विपद जोखिम न्यूनिकरणसम्बन्धी सम्मेलनमा नेपालद्वारा प्रस्तुत गरिने प्रतिवेदनमा अपाङ्गता भएका व्यक्तिहरूको प्रकोप जोखिममा रहेको अवस्थालाई चित्रित एवं उद्धृत गर्नुपर्ने कुरा एसियाका लागि संयुक्त राष्ट्रसंघको बिपद जोखिम न्यूनिकरण सरोकारवाला सम्पर्क व्यक्ति डा. वीरेन्द्रराज पोखरेलले बताए । सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाबारे मूल्याकंन गरि प्रकोप न्यूनिकरणसम्बन्धी सेन्डाई कार्यविधिले निर्धारण गरेको प्राथमिकतामा यस क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई आगामी दिनमा प्राथमिकता दिनेगरि कार्ययोजना बनाउनुपर्ने कुराको माग गरिएको छ । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्माले प्राकृतिक रूपमा आइपर्ने प्रकोपबाट अपाङ्गता भएका नागरिक बढि प्रभावित हुने गरेको बताए । शर्माले अपाङ्गता भएका नागरिकलाई विपदवाट रक्षा गर्ने सवालमा नीति निर्माणको तहमा हस्तक्षेप गर्ने दायित्व महासंघ तथा अन्य सरोकारवाला संस्थाको भएको बताउँदै त्यसका महासंघ गम्भीर रहेको धारणा समेत राखे । उक्त कार्यक्रममा नेपाल रेडक्रसका कार्यक्रम संयोजक नन्दराज थपलियाले नेपाल रेडक्रसको सातैवटा प्राथमिकताले अपाङगता भएका व्यक्तिहरूलाई समेट्नेगरि आवधिक कार्ययोजना निर्माण भइरहेको बताए । रोल्पा तथा सल्यानमा संचालन हुने क्षमता अभिवृद्विसम्बन्धि कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सवाललाई मूलप्रबाहीकरण गरिने कुरा समेत बताएका छन् । त्यसैगरि डिपीनेटका अपाङ्गता प्राविधिक सल्लाहाकार पल्लब पन्तले अपाङगता समावेशी प्रकोप न्यूनिकरणको प्राथमिकता हालसम्म निर्धारण नभएकोले सोको लागि बृहत अध्ययन तथा अनुसन्धान आवश्यक रहेको बताए । बृसबेनमा हुने सम्मेलनमा अपाङ्तासम्बन्धी सरोकारवाला समूहको तर्फवाट प्रतिवेदनको तयारीका लागि नेपालमा परामर्श समूहको निमाण गर्ने निर्णय समेत गरिएको छ । जसको नृेतृत्व राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्षले गर्नेछन् भने त्यसको संयोजन डा. बीरेन्द्रराज पोखरेलले गर्नेछन् । अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय संस्थाहरू र प्रकोप व्यवस्थापनमा विशेषज्ञता हासिल गरेका संस्थाहरूको समेतको प्रतिनिधत्व रहेको उक्त समितिले अन्तर्राष्ट्रिय संजालसँग सहकार्य गरि प्रतिवेदन तयार गर्ने छ जसलाई ब्रिसबेन सम्मेलनमा प्रस्तुत गरिनेछ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP