Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नगरपालिकाले ८ घातक रोगको उपचार खर्च बेहोर्ने
नगरपालिकाले ८ घातक रोगको उपचार खर्च बेहोर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २, २०७६
Hardik health
वामी–मुसिकोट नगरपालिका–७ वामीले विहिबार जेष्ठ नागरीक सम्मान तथा कृषक परिचय पत्र वितरण गरेको छ । नगरपालिकाको विन्योजित २ लाख २५ हजार रकमबाट ८० वर्ष उमेर पुगेका ४५ जना र अगुवा तथा व्यवसायीक १८ जना कृषकलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै नरपालिकाका प्रमुख सोमनाथ सापकोटाले राणा शासानकालदेखी अहिले सम्मको शासन व्यवस्था देखेका सम्मानित व्याक्तिबाट अहिलेका युवाले केहि सिक्नुपर्ने बताउँदै अहिलेको सरकारले के गर्याे भन्नु भन्दा पनि पहिले र अहिलेमा के कति अन्तर भयो र छ भनेर बुझन जरुरी रहेको बताए । साथै उनले ८ घातक रोगको उपचारमा नगरले खर्च वेर्होने बताउँदै यसै वर्ष भित्र ७ हजार ७८ घरधुरिमा खानेपानी पुर्याउने योजना रहेको समेत बताए । यसमध्ये केहि घरधुरिमा खानेपानी पुगिसकेको उनले बताए । कार्यक्रममा बोल्दै उपप्रमुख कमला शर्मा गौतमले कृषकले कृषि उपजको उत्पादन मात्र गरेर नहुने बताउँदै त्यसलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । वडा नंं. ७ का वडा अध्यक्षय प्रकाश काफ्ले विकाशका कयौ काम अन्तिम चरणमा रहेको बताउँदै अबको केहि समयमा नै त्यो परिमाण देखिने समेत बताए भने उता वडा नं. ८ का वडा अध्यक्षय नारायण सापकोटाले पुर्खाले उतिवेला गरेको त्यो दुखले नै अहिलेको यस आधुनिक युगमा रमाउन सकेको बताए । नेपाली कांग्रेसका तेजेन्द्र बहादुर जिसी, नेकपाका अग्नीधर लोहनी लगायतले नगरले धेरै विकाशका काम गरेको भएतापनि बाँदर आतङकलाई रोक्न प्रयास नगरेकोमा गुनासो गरेका थिए । उनीहरूले बाँदरकै कारण धेरै समय खेर गएको बताउँदै त्यसलाई रोक्न अनुरोध गर्दै यस्तै समस्या रहेमा कृर्षिमा मुसिकोट आत्म निर्भर हुन नसक्ने अवस्था आउने बताएका थिए । नगर प्रमुख सापकोटाले विकाशमा केहि विनाश भएतापनि स्थानियको साथ रहेमा त्यसले महा विकाशको रूप लिने बताए । साथै उनले कृषकले उत्पादन गरेको बस्तुले बजार नपाएमा त्यो जिम्मा नगरले लिने हुँदा ढुक्क भएर उत्पादन गर्न आग्रह समेत गरे । नगरले करेसाबारी निर्माणमा ४ हजार, गोठ सुधारमा ७ हजार ५ सय, कफिका १ सय विरुवा बराबर १० हजार लगायतका अनुदान समेत दिने गरेको छ । जेष्ठ नागरीक सम्मान तथा कृषक परिचय पत्र वितरण कार्यक्रममा कार्यक्रम संयोजक तथा वडा सचिव विष्णु प्रसाद खरेलको स्वागत, वडा अध्यक्षय प्रकाश काफ्लेको अध्यक्ष्ता तथा कम्पुटर अपरेटर गोविन्द कंडेलको संचालनमा सम्पन्न भएको थियो । यो कार्यक्रम नगरको सहयोगमा गरिएको पहिलो भएतापनि वडा नं. ८ ले भने आफ्नै आयोजनामा २०७५ सालमा नै जेष्ठ नागरीक सम्मान कार्यक्रम गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP