Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलमा ‘केयर गिभर’को तलब बढ्यो
इजरायलमा ‘केयर गिभर’को तलब बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १४, २०८०
old care
Hardik health
काठमाडौं - इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कार्यरत नेपाली सहायक कामदार (केयर गिभर)को तलब बढेको छ । इजरायल सरकारले एक महिनाअघि जिटुजीमार्फत गएका त्यस्ता कामदारको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको हो । सहायक कामदारहरुले यसअघि न्यूनतम पारिश्रमिक पाँच हजार ३०० सेकल (इजरायली मुद्रा) पाउँदै आएकामा अब पाँच हजार ५७१ सेकल अर्थात् दुई लाख दुई हजार नेपाली रुपैयाँ पाउने छन् । यस निर्णयसँगै इजरायलले प्रत्येक वर्ष कामदारको न्यूनतम पारिश्रमिक बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा नेपाल सरकारले जिटुजीमार्फत झण्डै एक हजार २०० नेपाली कामदार पठाइसकेको छ । कामदारको तलब वृद्धि भएसँगै नेपाल भित्रिने रेमिट्यान्ससमेत बढ्ने देखिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत इजरायल शाखाका अनुसार रोजगारीका लागि इजरायल जाने सहायक कामदारको करार सम्झौता एक वर्ष हुनेछ भने करार सम्झौता थप गरी पाँच वर्षसम्म काम गर्न पाइनेछ । इजरायल जाने नेपाली कामदारलाई हवाई भाडा, बिमा, अभिमुखीकरण तालिम, पासपोर्ट, कल्याणकारी कोषमा राख्नुपर्ने रकम र सामाजिक सुरक्षा कोषमा योगदान रकमसहित बढीमा एक लाख रुपैयाँसम्म लाग्नेछ । पहिलो चरणमा केयर गिभरका लागि इजरायल जान नौ हजार ६९९ जनाले निवेदन दिए पनि एक हजार १७५ जनामात्रै छनोट भएका थिए । छनोटमा परी इजरायल गएका कामदारमा ८२१ जना महिला र ३५४ जना पुरुष रहेको शाखाले जनाएको छ । यस्तै इजरायलले थप ५०० नेपालीलाई सहायक कामदारको रोजगारी दिने प्रतिबद्धता जनाएको छ । यद्यपि, प्रक्रिया अघि बढ्न सकेको छैन । केयर गिभरमा मात्र नभई कृषि तथा निर्माण क्षेत्रमा पनि एक हजारभन्दा बढी नेपाली कामदार लिने इजरायलले बताउँदै आएको छ ।  
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP