Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बोराबाध
  • #दाइँ_महोत्सव
  • #एनपिएल क्रिकेट
Search Here
विश्व
  • Home
  • विश्व
  • ईयूका नेता दक्षिण कोरिया आउने
ईयूका नेता दक्षिण कोरिया आउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ८, २०८०
S korea
Hardik health
एजेन्सी -  व्यापार सम्झौता, युक्रेनमा भएको युद्ध र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमलगायत विषयमा वार्ताका लागि यूरोपेली नेताहरू मङ्गलबार दक्षिण कोरिया आउने भएका छन्  । उनीहरूले विशेष गरी द्विपक्षीय व्यापार सम्झौता, युक्रेनमा भएको युद्ध र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमबारे दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलसँग शिखर वार्ता गर्ने भएका छन् । हिरोशिमामा सम्पन्न जी–७ शिखर सम्मेलनमा सहभागी भएका युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ ((ईयू) बाट बेलायतको बहिर्गमनपछि आवश्यक स्रोत र साधनको वैकल्पिक बजार बिस्तार गर्न दक्षिण कोरियासँग व्यापारिक सम्बन्ध बिस्तारको प्रयास थालेका हुन् । युरोपेली परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युरोपेली सङ्घ र दक्षिण कोरियाले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाकायम राख्न आफ्नो बलियो संयुक्त समर्थन व्यक्त गर्ने अपेक्षा गरिएको छ ।” विश्वको नवौं ठूलो हतियार निर्यातक दक्षिण कोरियाले युक्रेनलाई मानवीय सहायता पठाएको छ भने पोल्याण्डलाई ट्यांक र छोटो दूरीमा प्रहार गर्ने शक्तिशाली तोपगोला (होवित्जर) बेचेको छ । यद्यपि, सक्रिय द्वन्द्वग्रस्त क्षेत्रमा हतियार उपलब्ध नगराउने उसको लामो समयदेखिको नीति छ ।गत साता सोलमा जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कासँगको भेटपछि यूनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग जी–७ सम्मेलनका क्रममा आइतबार भेटवार्ता गरेका थिए । हिरोसिमामा जेलेन्स्कीसँगको भेटमा युनले युक्रेनका राष्ट्रपतिको अनुरोधमा युक्रेनलाई उपकरण र एम्बुलेन्सलगायत थप गैरघातक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । ईयूका नेताहरूको यो भ्रमण अर्थव्यवस्था, स्वास्थ्य, विज्ञान र प्रविधिका क्षेत्रमा व्यावहारिक सहयोग लाई सुदृढ गर्ने र क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा सहयोगलाई प्रगाढ बनाउने अवसर हुने यूनको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन
हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन मंगलबार, मंसिर १६, २०८२
भेनेजुएलाको आरोप- आइसिसी जिम्मेवारीबाट पन्छियो
भेनेजुएलाको आरोप- आइसिसी जिम्मेवारीबाट पन्छियो मंगलबार, मंसिर १६, २०८२
हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ
हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ मंगलबार, मंसिर १६, २०८२
आईएलओका सुधार योजना स्वीकृत, बजेट कटौतीको जोखिम
आईएलओका सुधार योजना स्वीकृत, बजेट कटौतीको जोखिम मंगलबार, मंसिर १६, २०८२
पुटिन-अमेरिकी राजदूत भेट तयार
पुटिन-अमेरिकी राजदूत भेट तयार सोमबार, मंसिर १५, २०८२
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब
राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब सोमबार, मंसिर १५, २०८२
एयरबस ए३२० सिरिजका १०० भन्दा कम विमान ग्राउन्डेड
एयरबस ए३२० सिरिजका १०० भन्दा कम विमान ग्राउन्डेड सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP