Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दश महिनामा करिब ५६ करोड सहायता वितरण
दश महिनामा करिब ५६ करोड सहायता वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ८, २०८०
Bairo Board
Hardik health
काठमाडौं -  वैदेशिक रोजगार बोर्डको सचिवालयले विदेशमा अंगभंग तथा मृत्यु भएका कामदार र तिनका परिवारलाई करिब ५६ करोड रुपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ । बोर्डले चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत ५५ करोड ९० लाख रुपैयाँ सहायता प्रदान गरेको हो । बोर्डले गत वैशाख मसान्तसम्मको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएका कामदारको परिवार वा नजिकका हकवालालाई ४८ करोड ९२ लाख र अंगभंग भई फर्केका श्रमिकलाई छ करोड ९७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको उल्लेख गरेको छ । यस अवधिमा रोजगारीका लागि विदेशमा रहेका ९६१ जना कामदारको मृत्यु र २२० जना अंगभंग भएको बताइएको छ । विभिन्न कारणले अंगभंग र मृत्यु भएका एक हजार १८१ नेपाली कामदारमध्ये एक हजार १११ जनालाई कल्याणकारी कोषबाट आर्थिक सहायता उपलब्ध गराएको बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले बताए । कोभिड संक्रमणअघिको तुलनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भई सरकारबाट आर्थिक सहायता लिने कामदारको संख्या बढेको उनले जानकारी दिए । सरकारले बिदामा नेपाल फर्किएर मृत्यु भएका कामदार र पुराना मृतकका परिवारलाईसमेत आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको कारण पनि मृतकको संख्या र सहायता रकम बढेको पौडेलले बताए । सरकारले दुई वर्षअघि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका कामदारको स्वदेश वा विदेशमा जहाँ मृत्यु भए पनि उनीहरुको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । त्यही कारण गत वर्षको सोही अवधिको तुलनामा मृतक र सहायता रकममा बढेको बोर्डले जनाएको छ । सरकारले आर्थिक सहायता वितरणको दायरा फराकिलो बनाएसँगै वैदेशिक रोजगारीमा गई मृत्यु, अंगभंग, गम्भीर बिरामीको उपचार, अलपत्र परेकाहरुको उद्धार र शव ढुवानीमा हुने दायित्वसमेत बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा ५० करोड रुपैयाँमात्रै आर्थिक सहायताका उपलब्ध गराइएको बोर्डले जनाएको छ । यसरी परिस्थितिजन्य अवस्थामा परी अंगभंग, गम्भीर बिरामी र मृत्यु हुने कामदार र तिनका परिवारलाई हाल उपलब्ध गराउँदै आएको आर्थिक सहायता रकम अपुग रहेको भन्दै वृद्धि गर्न बोर्डले आवश्यक गृहकार्य गरिरहेको छ । यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीहरुको मृत्युका कारण प्राकृतिक, गम्भीर बिरामी, कोभिड–१९, सडक दुर्घटना, आत्महत्या, हृदयघात, कार्यस्थलमा हुने दुर्घटनालाई मानिएको बोर्डले जनाएको छ । १० महिनाको अवधिमा सबैभन्दा बढी नेपाली कामदारको मृत्यु मलेसियामा भएको छ । मलेसियामा मात्रै ४११, साउदी अरबमा ३८९, कतार २९४, युएई २०६, कुवेत ६५, कोरिया १६ र अन्य मुलुकमा गरी ९८ जना कामदारको मृत्यु भएको बोर्डले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP