Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • घरधनी आफैँले भत्काए सडक क्षेत्रका घर
घरधनी आफैँले भत्काए सडक क्षेत्रका घर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
dhangadhi photo
Hardik health
धनगढी–कैलालीमा निर्माणाधिन हुलाकी सडक क्षेत्रमा पर्ने घरहरू घरधनी आफैँले भत्काउन थालेका छन् । घरधनी आफै घर भत्काउन थालेपछि सडकको स्तरोउन्ती गर्न सजिलो भएको छ । पहिले एक लेनको सडक निर्माण गरिएको भएपनि धनगढी उपमहानगरपालिकाको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडकलाई चार लेनको बनाउन थालिएको छ । यही तीन किलोमिटर क्षेत्रमा पर्ने घरहरू घर धनी आफैले धमाधम भत्काउन थालेका छन् । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सडक क्षेत्रमा पर्ने घरहरू घरधनीले भत्काएर सहयोग गरेका कारण काम गर्न सजिलो भएको बताए । ६ लेन सडक बिस्तार गर्दा सडक क्षेत्रका घरहरू भत्काउन आफैँ डोजरमा बसेर जवरजस्ती गर्नुपरेको बताउँदै नगरप्रमुख वडले भने, ‘तर क्याम्पस रोड मनहरा क्षेत्रका घरधनी आफैँ घर भत्काउन जुटेका छन् । सडकको स्तरबृद्धीले तत्काल घाटा भएपनि दुरगामी रूपमा फाईदा नै हुन्छ’ नगरप्रमुख वडले भने, ‘त्यसले विकास गर्नमा सहयोग गरेको देखिन्छ । धनगढीमा भैरहेको विकासमा सहयोग गर्ने घरधनी धन्यवादका पात्रपनि हुन्’ नगरप्रमुख वडले भने, ‘नगरवासी सबैलाई विकासमा अवरोध नगरी यसरी नै सहयोग गर्न अनुरोध गर्दछु ।’ धनगढी मनहेराकी प्रमिला लम्सालले कुनैपनि ठाउँमा हुने विकासमा स्थानीयहरूको भूमिका महत्वपूर्ण हुने बताईन् । घर अगाडी फराकिलो सडक बन्ने भएपछि स्वस्फूर्त रूपमा घर भत्काउने काम गरेका छौँ । रेलिङ्ग भत्काई सकेको बताउदै प्रमिलाले भनिन्, ‘भोली देखि घर भत्काउन सुरु गर्छु ।’ धनगढी उप–महानगरपालिका सहित जिल्लाका विभिन्न क्षेत्रमा भारतले कालोपत्रे गरेको ६९ किलोमिटर सडक खण्डलाई दुईदेखि चार लेन सम्म स्तरबृद्धी गरिँदै छ । सडकको स्तरबृद्धी गरिन थालेपछि सडक क्षेत्रमा पर्ने घर संरचनाहरू भत्काउन थालिएको हो । सडकको क्षेत्राधिकार ३० मिटर कायम भएकाले सो आसपासमा बनेका संरचना भत्काईन लागेको हुलाकी सडक योजना कार्यालय धनगढीका ईन्जिनियर तथा सूचना अधिकारी पदम मडैले बताए । उनले भने, ‘स्थानीयले आफ्नो संरचना आफै भत्काएर सहयोग गरेका छन् ।’ अहिले धनगढी उप–महानगरपालिकाको क्याम्पस चौकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडकलाई चार लेन सहित अन्य खण्डलाई दुई लेनमा विस्तार गर्न प्रक्रिया अगाडी बढाईएको छ । बसन्ता सम्मको २८ किलोमिटर र बसन्ता देखि शत्तीसम्मको बाँकी १३ किलोमिटर र लम्की–टीकापुर–शत्ती २८ किलोमिटर सडक खण्ड दुई लेनमा स्तरोउन्ती गर्ने तयारी भएको ईन्जिनियर मडैले बताए ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP