Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘मृगौला पाए पनि प्रत्यारोपण गर्ने पैसा भएन’
‘मृगौला पाए पनि प्रत्यारोपण गर्ने पैसा भएन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २९, २०७६
WhatsApp Image 2020-02-11 at 13.52.59
Hardik health
चितवन–जीवनमा केहि गर्ने जोश र जाँगरका साथ अघि बढिरहेका रोशन राई १२ कक्षामा अध्ययनरत थिए । विशेषगरि उनको रुचि गायनमा थियो । उनी बजारमा आएका आधुनिक, पप, फिल्मी गीतहरू हुबहु गाउँथे । साथी , परिवार तथा शिक्षकहरू पनि उनको प्रतिभाबाट प्रभावित थिए र रोशन एकदिन ठुलो गायक बन्छ भन्ने कुरामा ढुक्क पनि थिए । बुवा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा थिए । घरमा आमा, एउटा भाई, एउटा वहिनीका साथ रोशन बस्दथे । १२ कक्षा पास गरेर काठमाण्डौं जाने अनि पढाई र कामको साथ आफ्नो गायक बन्ने सपना पुरा गर्ने र भाईबहिनीको जिम्मेवारी बहन गर्ने उनको योजना थियो, किनकी उनको बुवाको पनि विदेशमा भनेजस्तो राम्रो नभएर नेपाल फर्कने योजनामा थिए । भगवानले राम्रो स्वर दिएको रोशनको मृगौला भने जन्मँदै एउटा मात्र रहेको थियो । एउटा मात्र मृगौलाले पनि राम्रै काम गर्ने र बच्चैदेखि स्वास्थ्यमा खासै समस्या नआएकोले बेला बेलामा रोशनको एउटा मात्र मृगौला छ भन्ने कुराको हेक्का समेत हुँदैन थियो । एक्कासि १२ पढ्दापढ्दै रोशन बिरामी भए । ज्वरो आउने, जिउ सुन्निने हुन थाल्यो । सुरुमा परिवारले सामान्य नै समस्या होला भन्ने सोचे । चितवनकै हस्पिटलमा जचाइयो, तर रिपोर्ट आउँदा सबैजना छाँगाबाट खसेजस्तो भए । भर्खर १९ वर्ष लागेका र जन्मँदै एउटा मात्र मृगौला लिएर आएका रोशन राईको त्यही एउटा मृगौलाले पनि काम नगर्ने भयो अथवा बोलिचालीको भाषामा भनौ मृगौला फेल भयो । छोराको यस्तो खबरले उनको बुवा पनि विदेशबाट फर्किए । आफुसँग भएको खर्च र ऋण सहयोग लिएर छोरालाई काठमाण्डौं ल्याउँदै डाइलासिस गराउँदै सकियो । घरको आर्थिक स्थिति झनै नाजुक भयो । रोशनलाई उपचारको लागि काठमाण्डौं ल्याईराख्नुपर्नाले रोशनको पढाई र बुवाको काम पनि छुट्यो । आमा हिँडिरहन नमिल्ने साना साना नानीहरूलाई पनि हेर्नुपर्ने । यसरी नै २ वर्ष बित्यो । आफ्नो भर्खरको छोरा थलिएको देख्न नसकेर र डाइलासिसको सँधैको दुख तथा आउजाउको आर्थिक भार तथा छोराले नयाँ जीवन पाउने आशमा आमा विवा राईले छोरालाई एउटा मृगौला दिने निर्णय गरिन् । सबै टेस्ट गर्दा डोनर म्याच पनि गर्याे तर समस्या झन् थपियो । मृगौला प्रत्यारोपण गर्न १०, १२ लाख खर्च लाग्ने देखियो । घरको आर्थिक अवस्था एकदमै नाजुक रहेकोले र भर्खरको रोशन राईले नयाँ जीवन पाउन भन्ने हेतुले विरामी रोशन तथा उनको परिवारले जतिसक्दो सहयोगको लागि सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूलाइै आह्वान गरेका छन् । थोपा थोपा मिली समुन्द्र बन्छ भनेजस्तै तपाई हाम्रो थोरै थोरै सहयोगले रोशन राईले पक्कै नयाँ जीवन पाउनेछन् ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ११:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP