Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • नग्मा आइन् सुस्तरी सुस्तरी
नग्मा आइन् सुस्तरी सुस्तरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २४, २०८०
Sustari
Hardik health
काठमाडौं -  लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको 'सुस्तरी सुस्तरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द नविन श्रेष्ठको रहेको छ।  गीतलाई हङकङ निवासी  वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठले संगीतवद्द गरेका हुन्।  गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नग्मा श्रेष्ठ र प्रवीण डिसी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  दिनेश पराजुलीले छायाँकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।  जस बहादुर याक्खा (जसु)को निर्देशनमा भिडियो तयार पारिएको हो।
भिडियो संगीतकार श्रेष्ठको अफिसिएल युट्युव च्यानल 'नागेन्द्र श्रेष्ठ' मार्फत सार्वजनिक भएको हो।  निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेको छ।
भिडियो लिंक:
https://youtu.be/PLoF5NWca98

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
छिमली र पट्टा नाचमा झुमे दर्शक
छिमली र पट्टा नाचमा झुमे दर्शक बुधबार, असोज २२, २०८२
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक बिहीबार, असोज ९, २०८२
ईश्वर थापाको ‘दशैंको टिका’
ईश्वर थापाको ‘दशैंको टिका’ बुधबार, असोज ८, २०८२
दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन हुने
दसैँमा तीन नेपाली चलचित्र प्रदर्शन हुने बुधबार, असोज ८, २०८२
'त्रिशुली मायाको'  गीति भिडियो सार्वजनिक
'त्रिशुली मायाको'  गीति भिडियो सार्वजनिक बुधबार, असोज ८, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
गायिका समिक्षा अधिकारीको स्वरमा ‘आयो दशैं’ सार्वजनिक 
गायिका समिक्षा अधिकारीको स्वरमा ‘आयो दशैं’ सार्वजनिक  मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP