Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रुकुमपूर्वको सदरमुकाम गोल्खाडा माग गर्दै आज र्याली
रुकुमपूर्वको सदरमुकाम गोल्खाडा माग गर्दै आज र्याली
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २८, २०७६
Hardik health
काठमाडौं–रुकुम पूर्वको सदरमुकाम गोल्खाडा घोषित भइसक्दा पनि त्यहाँबाट प्रशासनिक कामकारवाही सुरु नगरेपछि गोल्खाडा सरोकार समितिले दवावमूलक कार्यक्रमको घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर रुकुम पूर्वको सदरमुकाम गोल्खाडा कायम भई तत्काल प्रशासनिक कामबारबाही सञ्चालन गर्न दबाब दिने उद्देश्यले काठमाडौंस्थित् रत्नपार्कको शान्तिवाटिकामा शान्ति र्यालीसहित विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको हो । समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल सरकारले ५ नम्बर प्रदेशअन्तर्गतको नयाँ जिल्ला रुकुम पूर्वी भागको सदुरमुकाम अर्को व्यवस्था नभएसम्म हाललाई भनि अस्थायी रूपमा रुकुमकोट तोकिएकोमा पछि २०७४ साल माघ ११ गते नेपाल सरकारको मन्त्रिपरिषदबाट पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर १२ गोल्खाडालाई सदरमुकाम तोक्ने कार्य भएको हो । पछिल्लो निर्णयको विरुद्धमा रुकुमकोट निवासी केही व्यक्तिहरूले सम्मानित सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो । प्रारम्भिक सुनुवाईको क्रममा पछिल्लो निर्णय हाललाई कार्यान्वयन नगर्नु भनि अन्तरिम आदेश जारी भई हाल संवैधानिक ईजलाशमा विचाराधिक अवस्थामा रहेको छ । हाल आगामी २९ गतेलाई पेशी तारेखसमेत तोकिएको अवस्था छ । सुनुवाईको क्रममा रहेको उक्त रिट खारेज गरी सरकारको अन्तिम निर्णय कार्यान्वयनको लागि जोडदार माग गर्दछौं ।’ सरोकार समितिका संयोजक केशरमान रोका मगरले गोल्खाडा सदरमुकाम घोषणा भएको दुई वर्ष पूरा भइसक्दा पनि अदालतको रिटले अल्झाउने कार्य भएको गुनासो पोखे । अस्थायी रूपमा अन्य स्थानबाट प्रशासनिक कार्य भइरहेकोमा पनि उनले आपत्ती जनाए । घोषित सरदमुकामबाट कामकाज शुरु नगरेपछि दबाबमुलक कार्यक्रममा जान बाध्य भएको उनको भनाई छ । उनका अनुसार कार्यक्रममा शान्ति र्याली, कोण सभालगायत हुनेछन् । नयाँ संविधान जारी भए पश्चात नयाँ जिल्ला रुकुम पूर्वको जन्म भएको हो । गोल्खाडामा ८० प्रतिशत मगर जाती भएकाले यसलाई सदरमुकाम बनाउँदा उचित हुने उनको भनाई छ । यसै सन्दर्भमा उनले सरकार र सर्वेच्च अदालतको ध्यानाकर्षण गराउन सम्पूर्ण मगर समुदायलाई शान्ति र्यालीमा भाग लिन पनि आग्रह गरेका छन् । त्यसैगरी कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष तथा आदीवासी जनजाती महासंघका प्रवक्ता नवीन रोकाले रुकुम पूर्वको सदरमुकाम उपयूक्त ठाँउमा राख्न जरुरी रहेको बताए ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP