Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • स्नातकोत्तर तहमा काठमाडौं विश्वविद्यालयले आदिवासी विषयको पढाइ सुरु गर्ने
स्नातकोत्तर तहमा काठमाडौं विश्वविद्यालयले आदिवासी विषयको पढाइ सुरु गर्ने
बिहीबार, वैशाख २१, २०८०
adibasi
Hardik health
काठमाडौं– काठमाडौ विश्वविद्यालयले आदिवासी विषयको स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयको स्कूल अफ एजुकेशनले बुधबार एक कार्यक्रम आयोजना गरेर आदिवासी शिक्षा र विकास बिषयको स्नातकोत्तर कार्यक्रमको घोषणा गरेको हो । विश्व विद्यालयका डिन प्रा डा बालचन्द्र लुइँटेलले नेपालका आदिवासी जनजातिको प्रथा, परम्परा तथा ज्ञानका विषयमा अध्ययन गर्ने र स्वावलम्बी जनशक्ति निर्माण गर्नका लागि विश्वविद्यालयले यो बिषय सुरु गरेको बताए । पश्चिमा ज्ञानमा आधारित अध्ययन र अध्यापन प्रणालीको विकल्पमा हेरिएको आदिवासी विषयको स्नात्तोकोत्तर तहको यो कार्यक्रमले देशको मौलिक ज्ञान, अभ्यासलाई अनुसन्धान र अध्ययनको मूल बिषय बनाउने छ । आदिवासीको परम्परागत जीवनशैली, जलवायु परिवर्तन, राजनीतक परिस्थितसमेतका तीन बिषय भने ऐच्छिक अध्ययनका रुपमा छुट्याइएको छ । सैद्धान्तिक र व्यबहारिक अभ्यासलाई जोड दिइएको यो तहको अध्ययन गर्नका लागि कुनै पनि विषयमा स्नात्तोकोत्तर गरेको हुनु पर्ने छ । यो एक बर्षे कार्यक्रम हो । ‘आदिवासीका इतिहास, साँस्कृतिक मूल्य तथा समसामयिक मुद्धालाई यो अध्ययन, अध्यापनले जोड दिएको छ ।’ प्रा डा लुइटेलले भने –‘अध्ययन गर्ने विद्यार्थीले आफनो सोच्ने क्षमताको पुनमूल्याँकन गर्न र आदिवासी जनजाति र स्थानीय जनतालाई पहिचान गर्न सक्षम हुने छन् । जसले गर्दा आदिवासी ज्ञानको विश्वदृश्यका आधारमा भविष्यमा थप अनुसन्धान गर्ने छन् ।’ विश्वविद्यालयका सहप्राध्यापक डा।सन्तोष गौतमका अनुसार यो तहको अध्यापनका लागि चार वटा विषयका विशेष पाठ्यक्रम बनाइएको छ । आदिवासी ज्ञान प्रणाली, विऔपनिवेशिकरण र विकासको अवधारणा, प्रथाजनित स्वशासन र आदिवासीय शिक्षा मुख्य विषय छन् । आदिवासीको परम्परागत जीवनशैली, जलवायु परिवर्तन, राजनीतक परिस्थितसमेतका तीन बिषय भने ऐच्छिक अध्ययनका रुपमा छुट्याइएको छ । सैद्धान्तिक र व्यबहारिक अभ्यासलाई जोड दिइएको यो तहको अध्ययन गर्नका लागि कुनै पनि विषयमा स्नात्तोकोत्तर गरेको हुनु पर्ने छ । यो एक बर्षे कार्यक्रम हो । आदिवासी विषयमा स्नात्तोकोत्तर तहको अध्यापन कार्यक्रम घोषणा प्रति आदिवासी जनजाति आयोगका सदस्य डा मिन श्रीसले खुशी व्यक्त गरे । उनले आदिवासी ज्ञान एक बिज्ञान भएकाले यसको व्यवहारिक प्रयोग अनिवार्य भएको भनाइ राखेको थियो । निजी क्षेत्रबाट स्थापित काठमाडौ विश्वविद्यालयको यो प्रयासलाई अन्य विश्व विद्यालयले पनि सिकाईको विषय बनाउनु पर्ने उनको धारणा थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP