Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पत्रकारको सुरक्षाका लागि प्रदेश सरकार कटिबद्धः कानुनमन्त्री जमकट्टेल
पत्रकारको सुरक्षाका लागि प्रदेश सरकार कटिबद्धः कानुनमन्त्री जमकट्टेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २७, २०७६
jamar_kattel_7iW03RLcZy
Hardik health
हेटौँडा– वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले पत्रकारकै लागि मन्त्रालयले पत्रकार कल्याणकारी कोष स्थापना गर्न प्रदेश सरकारको बैठकमा लैजाने तयारी गरिएको जानकारी दिएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष स्व केशव भट्टराईको श्रद्धाञ्जलिसभा तथा मोफसलमा ‘चलचित्रको विकास विस्तारमा पत्रकार’को भूमिका विषयक अन्तक्र्रियामा उनले यस्तो जानकारी गराएका हुन् । उनले प्रदेश सरकार सञ्चार संस्था र पत्रकारको हकहित, सुरक्षाका लागी कटिबद्ध रहेको पनि बताए । उनले भने, ‘प्रदेशभित्रका विभिन्न सञ्चार संस्था र पत्रकारको हकहित, सुरक्षा एवं सेवासुविधा उपलब्ध गराउने विषयमा सरकार कटिबद्ध छ ।’ उनले जेष्ठ सञ्चारकर्मी, गम्भीर प्रकतिका बिरामी र सुत्केरी महिला पत्रकारका लागि प्रदेश सरकारले तत्काल आर्थिक अनुदान उपलब्ध गराउने नीति बनाएको पनि बताए । उनले प्रदेशको स्थायी राजधानी हेटौँडामा मौजुदा पूर्व–पश्चिम राजमार्गको अवस्था साँघुरो भएको र यातायातको चाप बढ्दै जाँदा वैकल्पिक राजमार्गको विस्तार गरिनुपर्ने सोच सरकारले बनाएको र भविष्यमा वैकल्पिक राजमार्ग निर्माणका लागि प्रक्रिया थालनी भइसकेको स्पष्ट पारे । कार्यक्रममा बोर्डका सदस्य नरेन्द्र महर्जन, प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, ब्रोडकाष्ट एशोशिएशन नेपाल (बान) का उपाध्यक्ष उज्वल चौलागाईं, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतले सञ्चार संस्था र चलचित्रकर्मीले आपसी समझदारीका साथ व्यावसायिक क्षेत्रलाई मर्या्दित र सर्वसाधारणको मन जित्ने प्रयास गरिनुपर्ने धारणा व्यक्त गरे । आइतबार सम्पन्न भएको चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशले मणिराज गौतमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रवीन्द्र गौतम चयन भएका छन् । सदस्यमा सन्नु रिजाल, दर्शन क्षेत्री, अमृता पराजुली र दीपकसिंह रुम्बा चयन भएको निर्वाचन कमिटीका संयोजक गिरिजा अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP