Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #इयु_चीन
  • #कृषि
  • #एनपिएल
  • #लिम्बु भाषा
  • #छाउगोठ
  • #श्रम_अदालत
  • #‘स्वर्ग मेरो’
  • #ज्यान मुद्दा
Search Here
विश्व
  • Home
  • विश्व
  • इलोन मस्कको नयाँ रकेट पहिलो उडानमै विस्फोट
इलोन मस्कको नयाँ रकेट पहिलो उडानमै विस्फोट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ८, २०८०
alon musk
एजेन्सी -  इलोन मस्कको स्पेसएक्स कम्पनीको विशाल नयाँ रकेट स्टारसिप आफ्नो पहिलो उडानमै विस्फोट भएको छ । पहिलो उडान मानवरहित भएका कारण विष्फोटबाट कोही पनि हताहती भएनन् । रकेट स्थानीय समय अनुसार बिहीबार विहान टेक्ससको पूर्वी तटबाट उडेको थियो । अहिलेसम्मकै सबैभन्दा ठूलो सो रकेट उडान भएको दुईदेखि तीन मिनेटमा नियन्त्रण बाहिर गई टुक्रा टुक्रा भएर खस्न थालेको थियो । विश्वकै सबैभन्दा ठूलो रकेट बनाएका मस्कले आफ्नो कम्पनीले केही महिना पछि पुनः अर्को रकेट बनाउने बताएका छन् । स्पेटएक्सका इन्जिनियरहरु हिजो विष्फोट भएको मिसनलाई असफल मान्न तयार छैनन् । उनीहरु प्रारम्भिक परीक्षण गर्न जहिले पनि मन पराउने र चिजहरु तोड्न डराउँदैनन् । पहिलो उडानका क्रममा संकलन भएको तथ्यांकले दोस्रो स्टारसिप उडान लिन तयार भएको इन्जिनियरहरुले बताएका छन् । स्पेसएक्स मालिक मस्कले ट्वीट गर्दै स्टारसिपको परीक्षण प्रक्षेपणका सहभागी टोलीलाई बधाई दिँदै अर्को प्रक्षेपणका लागि धेरै कुरा सिकिएको बताउनु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा मंगलबार, साउन ६, २०८२
जापानमा मागा–शैलीको ‘विश्वव्यापी–विरोधी’ राजनीतिको आगमन
जापानमा मागा–शैलीको ‘विश्वव्यापी–विरोधी’ राजनीतिको आगमन मंगलबार, साउन ६, २०८२
विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
विमान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो मंगलबार, साउन ६, २०८२
मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश
मुम्बई रेल विस्फोटका अभियुक्तहरूलाई रिहा गर्न आदेश सोमबार, साउन ५, २०८२
चरम गर्मी लहरले विश्वव्यापी रूपमा जलवायु संकटको चेतावनी
चरम गर्मी लहरले विश्वव्यापी रूपमा जलवायु संकटको चेतावनी सोमबार, साउन ५, २०८२
इन्डोनेसियामा पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, पाँचसयभन्दा बढीको उद्धार
इन्डोनेसियामा पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, पाँचसयभन्दा बढीको उद्धार सोमबार, साउन ५, २०८२
बंगलादेशद्वारा गहुँ आयातको लागि अमेरिकासँग सम्झौता
बंगलादेशद्वारा गहुँ आयातको लागि अमेरिकासँग सम्झौता सोमबार, साउन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP