Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • व्यवस्थापन र प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको खाँचो
व्यवस्थापन र प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको खाँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २६, २०७६
86211142_2459934180779667_5570151332519608320_n
Hardik health
काठमाडौं – नेपालमा व्यवस्थापन र प्रविधिको क्षेत्रमा देखिएका चुनौती सामना गर्न दक्ष जनशक्तिको अभाव रहेको विज्ञहरूले औँल्याएका छन् । मेगा नेशनल कलेजले आयोजना गरेको ‘व्यवस्थापन र प्रविधिका सवालहरू’ विषयक कार्यशालाका सहभागीहरूले व्यवस्थापन कलेजहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् । कार्यशालामा मेगा नेशनल कलेज व्यवस्थापन संकायमा अध्ययनरत २ सय विद्यार्थी सहभागि थिए । कार्यशालामा बोल्दै त्रिभुवन विश्वविद्यालयको बीबीए कार्यक्रमका निर्देशक डा. गोपाल थापाले नेपालमा व्यवस्थापन र प्रविधिको क्षेत्र फराकिलो बन्दै गएको तथा अवसरका ढोकाहरू खुलेको बताए । ‘बदलिँदो विश्व परिवेशमा व्यवस्थापन र प्रविधि सबैका लागि अपरिहार्य बनेको छ । त्यसैले यस क्षेत्रमा बढीभन्दा बढी जनशक्ति उत्पादन गर्नुपर्छ । यस्ता कार्यशालाले त्यसमा टेवा पुर्याउँछ ।’ थापाले भने । मेगा नेशनल कलेजका प्राचार्य डा.घनश्यामप्रसाद साहले कार्यशालामा प्रस्तुत गरिएका ४० वटा कार्यपत्रले व्यवस्थापन र प्रविधिका सवालहरूबारे सटिक विश्लेषण गरेको बताए । ‘विद्यार्थीले तयार पारेको यी कार्यपत्रहरू नेपालको बौद्धिकवृत्तको अमूल्य निधि हो । व्यवस्थापन र प्रविधिका क्षेत्रमा अझ सघन खोज र अनुसन्धानहरू गर्न उत्प्रेरणा मिलेको छ ।’, साहले भने । कार्यशालमा बीबीएम, बीसीए र एमबिएसका विद्यार्थीहरूले शोधपत्र प्रस्तुत गरेका थिए । सहभागी विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानलाई व्यवहार उपयोगी बनाउन र विश्वव्यापी अर्थतन्त्रबारे जानकारी लिन कार्यशाला फलदायी भएको बताए । मेगा नेशनल कलेज कुमारीपार्टी ललितपुरले व्यवस्थापन र प्रविधिको सवालमा निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरू गर्दै आएको छ । मेगा कलेजले हालै १५ बढी देशका प्राध्यापकहरूको सहभागितामा व्यवस्थापनबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  ०८:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP