Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #ग्रोकिपिडिया
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • 'फ्लायर्स फिल्म अवार्ड्स' वशाख १६ मा सर्यो
'फ्लायर्स फिल्म अवार्ड्स' वशाख १६ मा सर्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २४, २०७९
WhatsApp Image 2023-03-09 at 13.56.00
Hardik health
इटहरी- विराटनगरमा आयोजना हुने 'फ्लायर्स फिल्म अवार्ड्स' वैशाख १६ मा सरेकाे छ ।  कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको 'प्रथम फ्लायर्स फिल्म अवार्ड्स'  तयार पूरा नभएको भन्दै  सरेकाे हाे । बैसाख १६ गतेका लागि सरेको छ । सो अवार्ड वितरण कार्यक्रम यहि चैत्र २५ गतेको लागी तय गरिएको थियो । तर, पुर्ण तयारीका लागी पर्याप्त समय नभएको कारण देखाउदै आयोजक कम्पनी 'ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्ट प्राली'ले एक बिज्ञाप्ति जारी गर्दै यो जानकारी गराएको हो । यस्तै कार्यक्रम स्थलमा पनि आयोजकले हेरफेर गरेको छ । जैन भवन बिराटनगरमा गर्ने भनिएको कार्यक्रम अब सिटि प्यालेस बिराटनगरमा हुनेछ । अवार्ड समारोहको मिति यो तेश्रो पटक सरेको हो । यसअघि स्थानिय तह निर्वाचनका कारण पछाडि धकेलिएको कारण कार्तिक ५ गते आयोजना गर्ने भनिएको थियो । तर, सो मितिमा पनि आयोजना हुन नसकेपछि विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले चैत २५ को मिति सार्वजनिक गरेको थियो । ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना गर्ने यो अवार्डका लागि विभिन्न संघसंस्था, मल्टिनेसनल कम्पनी तथा उच्च अहोदाका ब्यक्तिहरुले चासोका साथ हेरेको र सहयोगको बाचा गरेको समेत परिकल्पनाकार तथा निर्देशक साईमन राजबंशीले जानकारी गराए । सहयोगी संस्थाहरुलाई अनुबन्ध गर्ने क्रम समेत बाकी रहेका कारण पनि मिति परिवर्तन गर्न बाध्य भएको राजबंशीको भनाई छ । विराटनगरमा पुरै तामझाम सहित गरिने अवार्ड शोको नोमिनेसन लिस्ट चाडैं सार्वजनिक गर्ने तयारी आयोजकले गर्दैछ । यस्तै आयोजक टिमका अनुसार प्रदेश १ मा रहेका डान्सरहरुलाई नि-शुल्क कोरियोग्राफी गरेर अवार्ड समारोहमा प्रस्तुती दिने मौका समेत उपलब्ध गराउदैछ, जसको लागी छनौट कार्य समेत भैरहेको छ । आयोजकका अनुसार २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपालि चलचित्रहरुबाट बेस्ट एक्टर, बेस्ट एक्ट्रेस, बेस्ट डिरेक्टर, बेस्ट म्युजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट प्लेब्याक सिंगर मेल, बेस्ट प्लेब्याक सिंगर फिमेल, बेस्ट कोमिक रोल मेल, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, बेस्ट सपोर्टिङ एक्टर मेल, बेस्ट सपोर्टिङ एक्टर फिमेल, बेस्ट इन नेगेटिभ रोल, बेस्ट स्टोरी, बेस्ट स्कृनप्ले, बेस्ट लिरिक्स, बेस्ट मुभी अफ द ईयर, लाईफ टाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड गरि २३ विधामा अवार्ड वितरण गरिने छ । प्रदेश १ का प्रमुख सबै जातजातीको मौलिक संस्कृति, भेषभूषा, संस्कार तथा पहिचान झल्काउने बिभिन्न गीत तथा नृत्य २ सय बढी कलाकारद्धारा प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । साइमन स्वयम र नरेशबीर सिंहको कोरियोग्राफी रहेको कार्यक्रमका लागि काठमाडौंबाट थुप्रै कलाकार लगिनेछ । अवार्ड समारोहमा राष्ट्रियस्तरका फिल्मकर्मीहरुको जम्बो टोलि ल्याउनलाई भेटघाट गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै आइतबार, कात्तिक १६, २०८२
नेपालकै पहिलो इम्प्रभ कमेडी शो  प्रसारण शुरु
नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु आइतबार, कात्तिक १६, २०८२
‘परान’ आजदेखि प्रदर्शनमा
‘परान’ आजदेखि प्रदर्शनमा शुक्रबार, कात्तिक १४, २०८२
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’
बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’ बिहीबार, कात्तिक १३, २०८२
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय
चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय बुधबार, कात्तिक १२, २०८२
गोजीमा दाम छैन’ १० करोडले हेरे
गोजीमा दाम छैन’ १० करोडले हेरे बुधबार, कात्तिक १२, २०८२
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै
कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP