Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • प्राथमिक विद्यालयमा आक्रमण, चार बालबालिकाको मृत्यु
प्राथमिक विद्यालयमा आक्रमण, चार बालबालिकाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २३, २०७९
attack_kuqXOkysE2.JPG.120x80_q70_crop-smart_upscale
Hardik health
रियो दि जेनेरियो - ब्राजिलको दक्षिणी क्षेत्रमा बुधबार एक पूर्व प्राथमिक विद्यालयमा धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा चार बालबालिकाको हत्या भएको छ । सान्टा क्याटारिना राज्यका प्रहरी र सरकारी अधिकारीका अनुसार एक २५ वर्षीय आक्रमणकारीले बुधबार बिहान ब्लुमेनाउ शहरमा गुड सेफर्ड सेन्टर भनिने एक निजी विद्यालयमा गरेको आक्रमण अन्य चार जना घाइते भएका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणको निन्दा गरेका  छन् ।उनले ट्वीटरमा लेख्नुभएको छ, “बच्चा वा नातिनातिना गुमाएको परिवारभन्दा ठूलो पीडा अरू केही हुन सक्दैन । त्योभन्दा पनि बढी निर्दोष र असहाय बालबालिकाविरुद्ध हिंसात्मक आक्रमण हुनु निन्दनीय छ ।” उनले भने, “म यस दुःखको घडीमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु । उहाँले प्रशासनलाई घटनाको शीघ्र अनुसनधान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।” राज्य सरकारको एक स्रोतले एएफपीलाई मृतकचारै जना बालबालिका रहेको पुष्टि गरेको छ । ब्राजिलका सञ्चार माध्यमका अनुसार प्रयोग गरिएको हतियार बन्चरो (ह्याचेट) जस्तो देखिएको छ । सान्ता क्याटारिनाका गभर्नर जोर्गिन्हो मेलोले यस भयानक आक्रमणका लागि राज्यमा तीन दिनको शोकको घोषणा गरेका छन् । ब्राजिलमा हालैका वर्षहरूमा विद्यालयहरूमा हिंसा बढ्दै गएको छ । गत साता साओ पाउलोको एक विद्यालयमा १३ वर्षीय एक किशोरले चक्कु प्रहार गरी एक शिक्षकको हत्या गरेका थिए । गत नोभेम्बरमा एस्पिरिटो सान्टो राज्यको दक्षिणपूर्वी शहर अराक्रुजका दुई विद्यालयमा भएको दोहोरो आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका थिए । सन् २०१९ मा साओ पाउलोबाहिर सुजानोको एक उच्च माध्यमिक विद्यालयमा दुई जना पूर्व विद्यार्थीले गोली हानेर आठ जनाको हत्या गरेका थिए । सन् २०११ मा रियो दि जेनेरियोको उपनगरीय क्षेत्र रियलेन्गोमा रहेको आफ्नो पूर्व प्राथमिक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १२ बालबालिकाको मृत्यु भएको थियो । सिन्ह्वा)
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग
विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग सोमबार, चैत ९, २०८२
द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त
द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त सोमबार, चैत ९, २०८२
अमेरिकी-इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
अमेरिकी-इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम आइतबार, चैत ८, २०८२
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर आइतबार, चैत ८, २०८२
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी आइतबार, चैत ८, २०८२
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु
डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु आइतबार, चैत ८, २०८२
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा आइतबार, चैत ८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP