Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • खाडी मुलुकमै युवाहरू थुप्रिने क्रम जारी
खाडी मुलुकमै युवाहरू थुप्रिने क्रम जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २१, २०७६
Hardik health
काठमाडौं– आसातित रूपमा कमाइ नहुने भए पनि खाडी मुलुकमा जाने युवाहरूको संख्या बढ्दै गएको छ । मुलुकमा रोजगार नभइरहेको अवस्थामा बढी लागत हाल्न नसक्ने र कम शिक्षा हासिल गरे पनि हुने भएपछि खाडी मुलुक जाने युवाहरूको सङख्या बढेको हो । वैदेशिक रोजगारका लागि खाडी मुलुकमा जानका लागि खासै सीप नचाहिने, कुनै विशेष तालिम लिनु नपर्ने र मुख्य रूपमा निश्चित भाषा पनि सिक्नु नपर्ने भएपछि युवाहरू खाडी मुलुक गएको यस क्षेत्रमा कार्यरत संघसंस्था र व्यक्तिहरूले पनि बताउँदै आएका छन् । राम्रो कमाइका लागि अमेरिका, युरोप अथवा एसियाकै विकसित मुलुकमा जानुपर्ने भए पनि त्यस देशमा जान कुनै न कुनै विषयमा विशेष दख्खल र भाषाको पनि अनिवार्यता भएपछि युवाहरू यी मुलुकहरूमा छिर्न सकेका छैनन् । त्यसमाथि यी मुलुकहरूमा जान लागत पनि उत्तिकै गर्नुपर्ने हुन्छ । तर, आमयुवाहरू त्यत्ति धेरै खर्च गर्न सक्दैनन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको यस महिनाको तथ्यांक अनुसार ५२ हजार २ सय २५ जना नेपाली कामदार वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । जसमध्ये सबैभन्दा बढी खाडीका देशहरूमा गएका छन् । जसमा १२ हजार ५ सय ८४ जना साउदी अरब गएका छन् भने ११ हजार ८ सय ४० जना कतार गएका छन् । युएई जानेको संख्या १० हजार ७ सय १६ रहेको छ । मलेसिया जानेको संख्या १० हजार ६ सय ३ जना रहेको छ । त्यस्तै ,आर्थिक वर्ष ०७५÷७६ को तथ्यांक अनुसार पनि ५ लाख ८ हजार ८ सय २८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा विभिन्न देशमा पुगेका छन् । यो तथ्यांकमा पनि ८० प्रतिशत नेपाली युवा मलेसिया र खाडीका देश जाने गरेको उल्लेख छ । योभन्दा बाहेकका देशहरूमा २० प्रतिशत जाने गरेको तथ्याकंले देखाएको छ । किनभने नेपाली युवाहरूको मुख्य र आकर्षक रोजगार गन्तव्य देशभित्र खाडीका देश, मलेसिया र युरोपका देश पर्दछन् । हाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७२ देशका लागि श्रम स्विकृति जारी गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ०५:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP