Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • रुस र चीनका राष्ट्रपति बीच युक्रेन शान्ति योजनाबारे छलफल हुने
रुस र चीनका राष्ट्रपति बीच युक्रेन शान्ति योजनाबारे छलफल हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ७, २०७९
Hardik health
मस्को -  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका छन्  । रुसको तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका राष्ट्रपति सी चिनफिङलाई पुटिनले चीनको युक्रेन शान्ति योजनाबारे छलफल गर्ने बताएका हुन् । चीनका राष्ट्रपति सी रुसका राष्ट्रपति पुटिनसँग भेटघाट गर्न मस्को पुग्नुले दुई राष्ट्रबीचको घनिष्ठ सम्बन्धलाई उजागर गरेको र कीभ र यसका पश्चिमी सहयोगीहरूलाई यस बारे चनाखो रहने सङ्केत मिल्ने देखिएको छ । राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी पुटिनलाई आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा रुसी जनताको समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरेका छन् । मस्कोमा जारी भ्रमणको शुरुवातमा अनौपचारिक वार्तामा बोल्दै राष्ट्रपति पुटिनले हालैका दशकहरूमा चीनको द्रुत विकासबाट रुस "अलिकति ईर्ष्यालु" भएको पनि बताएका छन् । यसैबीच युक्रेन र बेलाइतले चिनियाँ नेतालाई आफ्नो प्रभाव प्रयोग गर्न र मस्कोलाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् । पछिल्लो समय बेलाइतले चीनले क्षेत्रीय अखण्डताको सम्मानका लागि आफ्नो समर्थनलाई समर्थन गर्न र रुसलाई युक्रेनमा युद्ध अन्त्य गर्न आग्रह गरेको छ। "हामी आशा गर्दछौं कि राष्ट्रपति सीले यस अवसरमा राष्ट्रपति (भ्लादिमिर) पुटिनलाई युक्रेनी शहरहरू, अस्पतालहरू, विद्यालयहरूमा बमबारी रोक्न दबाब दिनुहुनेछ । हामीले दैनिक देखिरहेका यस्ता वीभत्स घटना रोक्नका निम्ति यो भ्रमण महत्त्वपूर्ण हुनेछ," प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले उल्लेख गरेका छन् । साथै कीभले चीनले युक्रेनमा युद्ध अन्त्य गर्न रुसमाथि आफ्नो प्रभावको कूटनीति प्रयोग गर्ने अपेक्षा गरेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले बताए । रुसको राजकीय भ्रमणको पहिलो दिन एक दोभाषे मार्फत बोल्दै राष्ट्रपति सीले पुटिनलाई धन्यवाद दिँदै बेइजिङले मस्कोसँग घनिष्ठ सम्बन्ध राख्नुपर्ने बताए । रुस-युक्रेन युद्ध सन् २०२२ फेब्रुअरी २४ मा शुरु भएयता चीनका राष्ट्र प्रमुखबाट आफ्नो छिमेकी र नजिकको रणनीतिक साझेदार रहेको देश रुसको भ्रमण गरेको यो पहिलो पटक हो । चीनका राष्ट्रपति सीको रुस भ्रमण हेगको अन्तरराष्ट्रिय फौजदारी अदालतले पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएको केही दिनपछि आएको हो। शुक्रबार सीको मस्को यात्राको घोषणा पछि ह्वाइट हाउसले चीनबाट सम्भावित प्रस्तावहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति सीको यस भ्रमणबाट विश्व राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
काबुलमा विद्यालय खोल्न अपिल
काबुलमा विद्यालय खोल्न अपिल सोमबार, चैत ९, २०८२
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
अष्ट्रेलिया र सिंगापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत सोमबार, चैत ९, २०८२
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत
मूल्यवृद्धि बढ्दा सिंगापुरको मुख्य मुद्रास्फीति १.४ प्रतिशत सोमबार, चैत ९, २०८२
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता
अस्थायी युद्धविरामको समय सीमा सकिन लाग्दा पाकिस्तानद्वारा आतङ्कवाद उन्मूलन गर्ने प्रतिवद्धता सोमबार, चैत ९, २०८२
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP