Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अवैध कुखुरासहित मानिस नियन्त्रण
अवैध कुखुरासहित मानिस नियन्त्रण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २०, २०७६
कुखुरा
Hardik health
बीरगंज–नेपाली जीउँदो कुखुरा महँगो भएकोले सीमावर्ती क्षेत्र भारत बाट अवैध रूपमा जिउँदो कुखुराको तस्करी शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले दिएको जानकारीअनुसार माघ १८ गते पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ स्थित लक्ष्मीपुर बाट बिहान ४ः३० बजेको समयमा अवैध रूपमा भारतबाट नेपालतर्फ ओसार पसार हुँदै गरेको १ सय २५ वटा तैयारी (अं.३ क्वीुन्टल) कुखुरा सहित ना.६ प ८४०२, ना.६ प ७९९६, ना.२ प २६३०, ना.७ प ७७४१ र ग १ प ९०१५ नंम्बरको ५ वटा बाईक र ४ जना मानिसहरू लाई नियन्त्रणमा लिई आवश्यक कारवाही को लागि १९ गते बीरगंज भन्सार कार्यालय पठाईएको छ । त्यस्तै पक्राउ पर्नेहरूमा जिल्ला पर्सा बहुदरमाई गा.पा वडा नं. १ बस्ने पन्नालाल बानियाको छोरा बर्ष ३३ को रबि कुमार बानिया, पर्सागढी न.पा वडा नं.५ बहुअर्वा बस्ने सोबराती मियाँको छोरा बर्ष ४३ को नसरुदिन मियाँ, कैमोदिन मियाँको छोरा बर्ष २२ को तबरेज आलम र सहिम मियाँको छोरा बर्ष २० को सगिर आलम रहेका छन् । त्यस्तै पर्सा जिल्ला अदालतको लगत नं.१३१७ मिति २०७४र११र२२ गतेको फैसलाले १ बर्ष कैद र ५ हजार जरिवाना सजाय तोकिएको ला.औ. गाँजा र चरेश मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा बहुदरमाई न.पा. वडा नं.७ बस्ने लक्ष्मी महतोको छोरा अं. वर्ष ३० को राम विनोद प्रसाद कुश्‍वाहालाई जिल्ला प्रहरी कार्यालय, पर्सा बाट फरार प्रतिवादी पक्राउ गर्न गठन गरिएको प्रहरी टोलीले माघ १८ गते निजकै गाउँघरमा लुकिछिपि बसी रहेको अवस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागि पर्सा जिल्ला अदालतमा पठाईएको छ । त्यस्तै लगत नं.१५५२ जेष्ठ ९ गतेको फैसलाले ९ महिना ३ दिन कैद र ५ हजार जरिवाना सजाय तोकिएको ला.औ. गाँजा र चरेश मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा पचरुखि गा.बि.स वडा नं. ४ हाल परिवर्तित पर्सागढी नं.पा ५ बस्ने नगिना रायको छोरा बर्ष ३० को मनोज रायलाई समेत जिल्ला प्रहरी कार्यालय, पर्सा बाट फरार प्रतिवादी पक्राउ गर्न गठन गरिएको प्रहरी टोलीले माघ १९ गते निजकै गाउँघरमा लुकिछिपि बसी रहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पर्सा जिल्ला अदालतमा पठाइएको प्रहरी ले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP