Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • वातावरण संरक्षणमा पुरुषभन्दा महिला इमान्दार
वातावरण संरक्षणमा पुरुषभन्दा महिला इमान्दार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २०, २०७६
lalitpur 3
Hardik health
लतिलपुर–पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले घर र वरिपरि वातावरणलाई संरक्षण गर्ने कार्यमा पुरुषभन्दा महिलाले इमान्दारिताका साथ काम गर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री नेपालले ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानमा सक्रिय रूपमा योगदान पुर्याउने संघसंस्था तथा व्यक्तिहरू सम्मानीत गर्दै महिला शिक्षामा जोड दिएका थिए । उनले शिक्षाले मात्रै नभई चेतनाको विकास हुन सकेको खण्डमा मात्र सरसफाई गर्ने कार्यक्रममा जागरण आउने पनि बताए । उनले महिलाले जागरण कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने धारणा राख्दै महिला शिक्षामा जोड दिएका थिए । ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियान संयोजक लक्ष्मीप्रसाद दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथिहरूमा प्रतिनिधि सभा सदस्य माननीय पम्पा भुसाल, प्रतिनिधि सभा सदस्य माननीय कृष्णलाल महर्जन, प्रदेशसभा सदस्य माननीय राजकाजी महर्जन, प्रदेश सभा सदस्य माननीय जीवन खड्काको सहभागिता रहेका थिए । त्यस्तै अतिथिहरूमा पूर्व सभासद् सुशीला नेपाल, प्रमख जिल्ला अधिकारी भागिरथ पाण्डेय, जिल्ला समन्वय समितिका प्रमुख अम्बरबहादुर खड्का, ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराई, प्रहरी उपरीक्षक दुर्गा सिंह, नेपाली सेना राजदल गणका गणपति(कर्णेल) उत्तम सापकोटा, वरिष्ठ कलाकार किरण केसी, फोहरमैला व्यवस्थापन संघ नेपाल(स्वमान)का अध्यक्ष धनप्रसाद आचार्य, वातवारण संरक्षण गैरसरकारी संस्था महासंघका अध्यक्ष टिकाराम दाहाल, नेकपा ललितपुर जिल्ला इञ्चार्ज हरि दाहाल, नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार, ललितपुर महानगरपालिका–१४ का वडा अध्यक्ष रामबाबु महत, ललितपुर महानगरपालिका–१५ का वडा अध्यक्ष सुर्दशन मिश्र, ललितपुर महानगरपालिका–१७ का वडा अध्यक्ष विनोद महर्जन, ललितपुर महानगरपालिका–३ का वडा अध्यक्ष श्रीगोपाल महर्जन, ललितपुर महानगरपालिका–१३ का अध्यक्ष गणेश केसी, सशस्त्र प्रहरी बल दक्षिणकाली गणका डिएसपी नरबहादुर राउत, अतिरिक्त महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक (डिएसपी) मित्रबन्धु शर्माको उपस्थिति रहेको थियो । त्यस्तै अन्य अतिथिहरूमा सुमेरु ग्रूपका अध्यक्ष भरत महर्जन, फोहरमैला व्यवस्थापन संघका उपाध्यक्ष सहदेव राउत, ललितपुर महानगरपालिका कार्यपालिका सदस्य संगीता अछामी, महानगरीय ट्राफिक प्रहरीवृत्त सातदोबाटोका प्रमुख भेलामान सिंह अधिकारी, स्थानीय नागरिक सरोकार मञ्चका अध्यक्ष रुद्रकुमार जोशी, ललितपुर महानगरपालिकाका वातावरण इन्जिनियर प्रदीप अमात्य, डिलाइट पार्टी भेन्युका सञ्चालक कृष्ण हुमागाईंलगायतको उपस्थिति थियो । अतुलनीय अनवरत सहयात्रा सम्मान नेप्सेम्याक सेवा प्रा.लि.(नयाँबाटो, ललितपुर) सिर्जनसिप सेवा प्रा.लि., खुमलटार लतिलपुर, बहुउद्देश्यीय क्लिनिङ सर्भिस प्रा.लि. महानगरीय प्रहरी परिसर ललितपुरले प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०९:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP