Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नेपाल खड्गी सेवा समितिद्वारा खनाल सम्मानित
नेपाल खड्गी सेवा समितिद्वारा खनाल सम्मानित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १९, २०७६
Hardik health
काठमाडौं – समुदाय–प्रहरी साझेदारी अन्तर्गत नेपाल खड्गी सेवा समितिद्वारा शनिबार बसन्तपुर डबलीमा आयोजित एक कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको छ । नेपाल खड्गी सेवा समितिको सातौं राष्ट्रिय महाअधिवेशनको अवसरमा आयोजित कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको हो । प्रहरी महानिरीक्षक खनालले राष्ट्र सेवामा समर्पित हुँदै सफलताकासाथ नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षकको गरिमामय पदमा रही समाजमा शान्ति सुव्यवस्था कायम गर्न एवं राष्ट्र निर्माण कार्यमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समितिका पदाधिकारीहरू, विभिन्न गुठी, सो समितिकोतर्फबाट प्रतिनिधित्व गरेर १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरू, समितिद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरू एवं समितिलाई सहयोग पुर्याउने संघसंस्था तथा महानुभावलाई पुरस्कार, प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए । सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नायः, सिंह, शाही र खड्गी समाजको संस्कार’ नामक पुस्तक विमोचन गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अत्यन्तै फलदायी रहेको चर्चा गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले ‘समुदाय प्रहरी साझेदारीया अवधारणा पत्र नेपालभाषा अनुवाद’ नामक पुस्तकको विमोचन गर्दै सुरक्षित समाज र राष्ट्र निर्माणको कार्यमा स्थानीय तहसँग समन्वय गरेर समुदाय–प्रहरी साझेदारीको अवधारणा अन्तर्गत समुदायसँग सहकार्य गर्दै अगाडि बढेको बताए । समाजमा शान्ति स्थापना तथा अपराध नियन्त्रणका साथ साथै नेपाल खड्गी सेवा समितिले गरेको सकारात्मक कार्यको उनले प्रशंसा गरे । कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्व राज पोखरेल, प्रहरी वरिष्ठ अधिकृतहरू, नेपाल खड्गी सेवा समितिका पदाधिकारीहरू, स्थानीय बासिन्दाहरू लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाल प्रहरी संगीत विद्यालय महाराजगंज तथा नेपाल खड्गी सेवा समितिद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP