Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • प्रदेश ५ सरकार जिम्मेवारीलाई निर्वाह गर्न सफल छः सभामुख घर्ती
प्रदेश ५ सरकार जिम्मेवारीलाई निर्वाह गर्न सफल छः सभामुख घर्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १९, २०७६
Hardik health
बुटवल–प्रदेश ५ प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले चुनौतीलाई समाधान गर्दै सरकार जिम्मेवारीलाई निर्वाह गर्न सफल भएको जानकारी दिएका छन् । संसदीय पत्रकार समाज प्रदेश नं ५ ले बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा उनले यस्तो बताएका छन् । उनले प्रदेशसभाको दुई वर्षमा बलियो जग बसाल्ने काम गरेको बताए । सभामूख घर्तीले प्रदेशसभामा पहिलो हुने दौडभन्दा अधिकतम राम्रो बनाउने प्रयत्नका साथ काम गर्ने प्रयासमा रहेको बताए । उनले प्रदेशसभाबाट बनेका कानून जनपक्षीय भए÷नभएको विषय कार्यान्वयनबाट देखिने र दुई वर्षको अवधिमा कानून निर्माणसँगै सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध सुमधुर कायम राख्नसक्नु उपलब्धि भएको बताए । उनले पूर्वाधारको मात्र हैन प्रदेशसभामा शपथमा राष्ट्रिय झण्डासमेत नभएको बताए । तर अहिले त्यस्तो अवस्थाको प्रदेशसभाको संरचना अहिले आएर पूर्वाधारमा उल्लेख्य काम भएको उनले जानकारी गराईन् । उपसभामुख कृष्णी थारुले प्रदेश नं ५ लाई कस्तो बनाउने भन्ने विषयमा संसद्को ध्यान केन्द्रित भएको बताईन् । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानून संख्या बढाउनेभन्दा कार्यान्वयनले परिणाम देखिने बताए । नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष भरत केसीले प्रदेशसभाको जनपक्षीय कानून निर्माणमा ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । अधिवक्ता महेन्द्र पाण्डेले प्रदेशसभाले कानून निर्माणमा उत्कृष्टता देखाए पनि कार्यान्वयनमा नागरिक आवाज मुखरित हुनुपर्नेमा जोड दिए । सो अवसरमा सभामुख घर्तीले समाजले प्रकाशित गरेको प्रदेशसभाका सदस्यको पूर्ण परिचयसहितको पुस्तिकाको विमोचन गरेका थिए । विसं २०७४ माघ २१ गते पहिलो बैठक बसेको प्रदेश नं ५ प्रदेशसभाले माघ २१ गतेलाई प्रदेशसभा स्थापना दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०९:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP