Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • लिम्बू पत्रकार संघ उपत्यका समितिमा सुब्बा
लिम्बू पत्रकार संघ उपत्यका समितिमा सुब्बा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १५, २०७६
mp news
Hardik health
काठमाडौं– लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौंको तेस्रो अधिवेशनले एमपी सुब्बाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । राजधानीमा मंंगलबार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । जसमा उपाध्यक्ष सुक तुम्रोक, सचिव, महेश लिम्बू र कोषाध्यक्षमा सम्पदा योङ्या चयन भएका छन् । धनबहादुर फागो, सेन्छेलुङ पतङ्वा र कुलचन फोम्बो निर्वाचन मण्डल रहेको अधिवेशनले अविन लिम्बू, सारिका चोङबाङ, बिकेश लिम्बू, रोहित लिम्बू आङ्बो, सेरेहाङ लिम्बू, पर्शुराम लिम्बू, सोनिया लिम्बू, एशिका सम्बाहाङ्फे र दिलिप शेर्मालाई कायसमित सदस्य चयन गरेकोे छ । साथै, लिम्बू पत्रकार संघको विधानअनुसार अन्य २ सदस्य मनोनयन गर्ने जनाइएको छ । लिम्बू पत्रकार संघको केन्द्रीय महासचिव मिलन लिम्बू, फोनिजका उपत्यकाकी सचिव रोजिना लामा, नेपाल पत्रकार महासंघ काठमाडौंका सचिव मोहन पन्तलगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले ११ जना केन्द्रीय पार्षद चयन गरेको छ । अधिवेशनले रोशन साँवा, कुलचन फोम्बो, सेन्छेलुङ पतङ्वा, धनबहादुर फागो, रीतुहाङ थेवे, विश्व साम्याङखाम, रीता लिम्बू, रोशना सुब्बा, शैलेन्द्र थेवे, जीवन लिम्बू र कृष्ण थलङलाई केन्द्रीय पार्षद चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष एमपी सुब्बाले उपत्यका समिति काठमाडौंलाई सक्रिय बनाउँदै लैजाले बताए । उनले पछिल्लो समय राष्ट्रिय मिडियाहरूमा समेत लिम्बू समुदायका पत्रकारहरूको पुहुँच पुग्दै गएको अवस्थामा संघलाई अझ क्रियाशील गराई अगाडि बढ्ने प्रतिवद्धता जनाए । उनले भने, ‘लिम्बू समुदायबाट आएका पत्रकारहरू आफ्नो स्थानमा सक्षम छन् । तर, यसमा अझै दक्ष र सक्षम पत्रकार उत्पादनका लागि संघले गर्दै आएको विविधखाले कार्य र पहललाई सघाउ पुग्नेगरी उपत्यका समितिले कामकारबाही गर्दै जानेछ ।’ कार्यसमितिको तीन वर्षे कार्यकाल हुनेछ ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०९:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP