Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • ‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो
‘रेडियोएक्टिभ क्याप्सुल’ भेटियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १९, २०७९
Hardik health
एजेन्सी  - सानो तर खतरनाक ‘रेडियोएक्टिभ क्याप्सुल’ २२ दिनपछि बुधबार भेटिएको पश्चिमी अस्ट्रेलियाका अधिकारीहरूले बताएका छन् । गत महिना अस्ट्रेलियामा एक हजार ४०० किलोमिटर (८७० माइल) लामो दुर्गम राजमार्गमा ढुवानीका क्रममा ट्रकबाट खसेको ‘रेडियोएक्टिभ क्याप्सुल’ ‘ग्रेट नर्दन हाइवे’मा रहेको ‘न्युम्यान माइनिङ टाउन’को दक्षिणमा फेला परेको हो । अधिकारीहरुका अनुसार केराउको दानाको आकारको क्याप्सुल खोजीका लागि पठाइएको प्रतिघण्टा ७० किलोमिटर रफ्तारमा यात्रा गरिरहेको सवारी साधनमा रहेको विशेषज्ञ उपकरणले क्याप्सुलबाट उत्सर्जित विकिरणको सङ्केत गरेपछि उक्त राजमार्गको सडक छेउमा अधिकारीहरूले क्याप्सुलको खोजी गरेका थिए । सानो खोज उपकरणहरूको सहायतामा सडकको किनारदेखि करिब ६.५ फिट (दुई मिटर) टाढाबाट क्याप्सुललाई सुरक्षितरूपमा उठाइएको छ । “यो एक असाधारण परिणाम हो,” आपतकालीन सेवामन्त्री स्टिफन डसनले भने । उनीहरूले ‘परालको थुप्रोमा सियो’ फेला पारेका छन् ।”प्रमुख स्वास्थ्य अधिकारी एन्डी रोबर्टसनले उक्त क्याप्सुल खसेको स्थानबाट चलाइएको वा आफै पनि चलेकोजस्तो नदेखिएको बताउनुभएको छ ।” यसमा सामान्यतया विकिरण गेजहरूमा प्रयोग गरिने ‘सिजियम १३७ सेरामिकको मात्रा हुन्छ । यसले एक घण्टामा १० एक्स–रेबाट निस्कने विकिरणका खतरनाक मात्रा उत्सर्जित गर्दछ । विकिरणका कारण छालामा पोल्ने र लामो समयसम्म सम्पर्कमा रहँदा क्यान्सर हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । खोजी टोलीले राजमार्गको सम्पूर्ण लम्बाइमा छ दिन लामो खोजीपछि हराएको क्याप्सुल भेटेका हो । क्याप्सुलको आकार आठ मिलिमिटर रहेको छ । क्याप्सुल ट्रकबाट कसरी खस्यो भन्नेबारे सरकारी अनुसन्धान सुरु गरिएको छ र यसको रिपोर्ट स्वास्थ्यमन्त्रीलाई उपलब्ध गराइनेछ । रक्षा अधिकारीहरूले सुरक्षाका लागि लिड कन्टेनरमा राखिएको क्याप्सुलको पहिचानको पुष्टि गरिरहेका थिए । यसलाई पर्थ शहरको स्वास्थ्य संस्थामा लैजानुअघि न्युम्यानमा सुरक्षित स्थानमा भण्डारण गरिनेछ । गत जनवरी १० मा मरुभूमिको एक खानी स्थलबाट पर्थ लैजाने क्रममा उक्त क्याप्सुल हराएको थियो । क्याप्सुल बोक्ने ट्रक जनवरी १६ मा पर्थ डिपोमा आइपुगेको थियो । आपतकालीन सेवाहरूलाई जनवरी २५ मा क्याप्सुल हराएको सूचना दिइएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP