Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • जनजातिलाई सरकारबाट धोकाः सांसद लामा
जनजातिलाई सरकारबाट धोकाः सांसद लामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १३, २०७६
83385436_221785835522391_903584428142362624_n
Hardik health
चितवन– सरकारले जनजातिलाई धोका दिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामाले बताएका छन् । आइतबार चितवनको राप्ती नगरपालिका–९ मा तामाङ समुदायले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले कम्युनिस्टले पहिचानको आश्वासन दिएर आदिवासी जनजातिहरूबाट भोट बटुलेर जितेपछि कम्युनिस्ट सरकारले नै प्रदेशको नामांकन वागमती राखेर धोका दिएको बताए । यसरी नै सरकारले दुई वर्षभित्र समृद्धि ल्याउने नारा अघि सारे पनि विकासको नाममा सिन्का नभाँचेको उनले आरोप लगाएका छन् । कार्यक्रममा पूर्वराज्यमन्त्री सावित्री बोगटीले नेपाली समाजले सामाजिक सहअस्तित्व स्विकारेर अघि बढेकाले आफूले विगतमा यहाँका निर्मित गुम्बाको निर्माणार्थ लागिपरेको स्मरण गर्दै मन्त्रालयबाट सहयोग गराउन सक्ने आधारहरू तयार पारेको बताइन् । नेपाली कांग्रेसका महासमिति सदस्य भीमप्रसाद थपलियाले केहीवर्ष अगाडि नेपाली समाजको संस्कृति विथोल्न र रोकावट गर्न राजनीतिक चट्याङ आएपनि त्यसले बिथोल्न नसकेको बताएका छन् । कार्यक्रममा वडाध्यक्ष देवेन्द्र लामाले आफ्नो कार्यकालमा सबै समुदायको सांस्कृतिक पर्व विशेषलाई संरक्षण गर्दै लैजाने बताए । यसैगरी १२ नं. वडाका अध्यक्ष अर्जुन प्रजाले जात जातिको संस्कृतिले नै नेपाललाई सुन्दर बनाएको बताएका छन् । च्योमदेन देधाच्योम बौद्ध गुम्बाका अध्यक्ष कृष्णबहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुवास मोक्तान, मेलिना राईले गीत गाएका थिए । यसैगरी आस्था कला केन्द्र मनहरीका कलाकारहरू स्वस्तिका नेगी, अस्मिता स्याङतान, मिना लामा, सन्ध्या लामा, निरुता थिङ, मैमा चेपाङ, निरज श्रेष्ठ, ईमान लामा, सुवास मोक्तान, रिता गोलेलगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन स्मारिका थिङले गरेका थिए । कार्यक्रममा गाउँका जेष्ठनागरिक ९६ वर्षीया धम्बु तामाङ र ९१ वर्षीय कृष्णबहादुर तामाङलाई आयोजक कमिटिले अभिनन्दन गरेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP