Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न
दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ८, २०७९
nepal beautician and fashion award (3)
Hardik health
काठमाडौं - दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९भब्यताको साथ सम्पन्न भएको छ। सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यवसायसँग आबद्ध सम्पूर्ण विधामा सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुलाई  अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ सम्पन्न भएको हाे। कार्यक्रममा ब्युटिसियन अवार्डको महत्वलाई अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाइ पार्लर तथा कस्टमेटिक ब्यवसायलाई उद्याेगको रुपमा स्थापना गर्ने हेतुले विभिन्न ३१ विधामा अवार्ड र सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका ४१ जना सौन्दर्यबिद, सौन्दर्यकर्मी, पत्रकार, समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरेकाे छ । याे  अवार्ड अघिल्लो वर्ष देखि हुँदै आएकोमा यस वर्ष पनि सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाई अवार्ड तथा सम्मान प्रदान गरिएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा आयोजक रेणु शाक्य रानाले जानकारी दिइन् । सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला ब्यवसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाई सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढ्दै गईरहेकोमा सौन्दर्यकला प्रतिको लगावलाइ ब्यवस्थित गर्न र पार्लर ब्यवसायलाई छुट्टै उचाइमा पुर्याउन यस्ता कार्यक्रमले प्रोत्साहन गरेकाे साहरा ब्युटी होम एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा आयोजक रचना शाक्यले बताइन् । नेपालको पहिलो महिला पूर्व प्रदेश मुख्य मन्त्रि, पूर्व उधोग मन्त्रि, पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्रि नेकपा एमालेको उपाध्यक्ष  अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा प्रदेश न. १ कि प्रदेश सभा सदस्य माननीय डोल्मा तामाङ, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, परिबर्तन नेपालका अध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, म्यूजिक भिडियो निर्देशक समाजका अध्यक्ष बिधान कार्की, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, बरिष्ठ अभिनेत्री रेजिना उप्रेती, संचिता लुइँटेल, नायक सबिन श्रेष्ठ, पत्रकार निर्देशक माधब राज खरेल बिशेष अतिथि रहेका थिए भने कार्यक्रममा अन्य कलाकार लागायत बिशिष्ठ व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजकत्व संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले गरेका थिए भने प्रमुख सल्लाहाकारमा गीतकार, निर्मात्री तथा साहित्यकार अनु शाह रहेकी छिन भने त्यसैगरी अवार्ड संरक्षक डा. डीबी रानापाल रहेका छन्। अवार्ड कार्यक्रमको संचालन दीपज्योति थापाले गरेकी थिइन्।  अवार्ड प्राप्त गर्ने तथा सम्मानित व्यक्तित्वहरुको नामावली यस प्रकार छ।   सम्मानित व्यक्तित्वहरु : १. मा.मीना कुमारी श्रेष्ठ- राष्ट्रिय नारी सम्मान (प्रदेशसभा सदस्य प्रदेश नं. १) २. लक्ष्मी महत-वरिष्ठ सौन्दर्यविद् सम्मान ३. रुस्का श्रेष्ठ वैद्य– वरिष्ठ सौन्दर्यविद् सम्मान ४. शारदा थापा क्षेत्री– वरिष्ठ सौन्दर्यविद् सम्मान ५. रोशनी केसी निर्मात्री अभिनेत्री– राष्ट्रिय नारी सम्मान ६. गीता भण्डारी–वरिष्ठ सौन्दर्यविद् सम्मान ७. सन्जु महर्जन – राष्ट्रिय खेलाडी सम्मान ८. मीनु थापा –वरिष्ठ सौन्दर्यविद् सम्मान ९. लक्ष्मी थापा– सौन्दर्यकर्मी सम्मान १०. मैयाँ विश्वकर्मा – वरिष्ठ सौन्दर्यकर्मी सम्मान ११. कुमारी सिग्देल लामिछाने– वरिष्ठ सौन्दर्यकर्मी सम्मान १२. मीना कुमारी लामा– सौन्दर्यकर्मी विशेष सम्मान १३. बबिता श्रेष्ठ – भिडियो निर्देशन सम्मान १४. प्रतिभा शाही – सौन्दर्यकर्मी सम्मान १५. उषा गुरुङ – सौन्दर्यकर्मी सम्मान १६. हरि कर्माचार्य – राष्ट्रिय गायन सम्मान १७. निमा महर्जन – सौन्दर्यकर्मी सम्मान १८. बिना श्रेष्ठ – संचारकर्मी विशेष सम्मान १९. गीता अधिकारी – कला पत्रकारिता सम्मान २०. संगीता गुरुङ – सौन्दर्यकर्मी सम्मान २१. ज्ञानु महर्जन – सौन्दर्यकर्मी सम्मान २२. सावित्रा चिलुवाल – राष्ट्रिय गीतकार सम्मान २३. पद्मा तुलाधर – सौन्दर्यकर्मी सम्मान २४. राकेश महर्जन – राष्ट्रिय खेलकूद सम्मान २५. गीता केसी – सौन्दर्यकर्मी सम्मान २६. अमिना दर्शनधारी –सौन्दर्यकर्मी सम्मान २७. सुनिता केसी – सौन्दर्यकर्मी सम्मान २८. सरिता ताम्राकार – सौन्दर्यकर्मी सम्मान २९. रमिता महर्जन – समाजसेवी सम्मान ३०. पार्वती पौडेल – सौन्दर्यकर्मी सम्मान ३१. बुद्धिमाया धिमाल – सौन्दर्यकर्मी सम्मान ३२. सिता बस्नेत –सौन्दर्यकर्मी सम्मान ३३. सनम सुब्बा –सौन्दर्यकर्मी सम्मान ३४. विनिता सुवेदी – सौन्दर्यकर्मी सम्मान ३५. सबिता पोखरेल – कला पत्रकारिता सम्मान ३६. रमा तिमिल्सिना – समाजसेवी सम्मान ३७. विष्णु तेम्बापो लिम्बू – राष्ट्रसेवक सम्मान ३८. सन्दिप खनाल– सौन्दर्य व्यवसायी सम्मान ३९. चन्दा लामा घिसिङ – सौन्दर्यकर्मी सम्मान ४०. कमला जोशी – संचारकर्मी सम्मान ४१. बद्री थापा– फोटोग्राफी सम्मान अवार्ड प्राप्त गर्नेहरु यस प्रकार छन् : बेष्ट ब्यूटिसियन ट्रेनर : यशोदा केसी (कर्णाली प्रदेश सुर्खेत) बेष्ट मोटिभेसन ब्यूटिसियन ट्रेनर : प्रमी शाक्य (कर्णाली प्रदेश सुर्खेत) बेष्ट ब्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्टर : गीता भण्डारी लुम्बिनी प्रदेश नेपालगन्ज) बेष्ट ब्यूटिसियन अफ दि इयर: कामिनी शाह मधेश प्रदेश बेष्ट हेयर टेक्निसियन अफ दि इयर:शिल्पा महतो, मधेश प्रदेश बेष्ट ब्यूटिसियन अफ दि इयर :सन्ध्या बस्नेत, प्रदेश नं. १, झापा बेष्ट मेक अप आर्टिष्ट : कोपिला ठकुरी, प्रदेश नं. १ इटहरि बेष्ट ब्यूटिसियन ट्रेनर :रेश्मा श्रेष्ठ, चितवन प्रदेश नं. ३ इन्टरनेशनल ब्यूटिसियन अफ दि इयर:अनिता गुरुङ, हङकङ मोष्ट पपुलर पर्सानालिटीः नवराज श्रेष्ठ बेष्ट फेसन मोडल महिलाः डा.आयुष्नोभा ढुंगाना बेष्ट फेसन मोडल पुरुषः दिपेन्द्र सोनाम बेष्ट ब्यूटिसियन एजुकेटर एण्ड ट्रेनरः मिनु थापा बेष्ट सेमी पर्मानेन्ट मेकअफ ट्रेनरः  लक्ष्मी थापा बेष्ट फेसियल एण्ड स्किन केयर : ईश्वरी श्रेष्ठ बेष्ट ब्यूटि प्रोडक्ट : एन प्लस बेष्ट हेयर कलरिष्ट :मीना कुमारी लामा बेष्ट नेल आर्टिष्ट :  किरण नगरकोटी राई बेष्ट मेकअप आर्टिष्ट:  रञ्जना  पनेरु (कुशुम) पपुलर ब्यूटिसियन अफ दि इयरः सुस्मिता दंगाल कार्की सेलिब्रेटी ब्यूटिसियन अफ दि इयरः रश्मिला श्रेष्ठ बेष्ट ब्यूटिसियन:  देवी महर्जन बेष्ट हेयर स्टाइलिष्ट:  नविना राजथला बेष्ट ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरः मनु पुन (टेरिसा ब्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्टर सामाखुशी) पपुलर ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरः उमा खड्का (यूसी ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, सामाखुशी) सेलीब्रेटी मेकअप आर्टिष्ट:  रिना महर्जन पपुलर मेकअप आर्टिष्ट:  संगीता डंगोल बेष्ट ब्राइडल मेक अप आर्टिष्ट:  पार्वती शाक्य बेष्ट नेल आर्ट ट्रेनर अफ दि इयरः मन्जु सुवेदी पपुलर ब्यूटिसियन ट्रेनरः स्वस्तिका गुभाजू कुशुम खड्का केसी : बेष्ट हेयर ड्रेसर (महिला)
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP