Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • राष्ट्रपति निवासमा दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मी बर्खास्त
राष्ट्रपति निवासमा दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मी बर्खास्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ५, २०७९
Hardik health
ब्राजिल - ब्राजिलमा जनवरी ८ मा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको आरोपमा ४० जना सैनिकलाई हटाइएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ भएको भन्दै राष्ट्रपति निवासको सुरक्षामा रहेका ४० जना सैनिकलाई मङ्गलबार हटाएको सिड्नी मर्निङ हेराल्ड एसएमएचले जनाएको हो । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोको गत अक्टोबरमा भएको निर्वाचनमा भएको पराजयलाई उल्टाउने प्रयासमा सरकारी भवनमा धावा बोल्ने हजारौँ व्यक्तिमध्ये ३९ जनालाई ब्राजिलका महान्यायाधिवक्ताले मुद्दा चलाएपछि उहाँको निर्णय सरकारको आधिकारिक राजपत्रमा प्रकाशित भएको थियो । गत हप्ता लुलाले पत्रकारहरूसँग अति दक्षिणपन्थी पूर्व नेता बोल्सोनारोका समर्थकहरूको भीडलाई ब्रासिलियामा सत्ताको केन्द्रको रूपमा रहेको मुख्य भवनहरूमा आक्रमण गर्न सुरक्षा बलका सदस्यहरूको संलग्नता रहेको बताएका थिए । एसएमएचका अनुसार राष्ट्रपतिको कार्यालयले उक्त निवासको सुरक्षामा खटिएका सैनिकको स्थान कसले लिने भन्ने विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । राष्ट्रपति निवास भनिने अल्भोराडा दरबारको सुरक्षामा खटिएका अधिकांश सैनिक सेनाका हुन् भने केही नौसेना, वायु सेना र सैन्यीकृत प्रहरी बलका सदस्य पनि हुन् । घटनाको अनुसन्धानले सुरक्षामा जानाजानी त्रुटि भएको देखाएको छ जसले गर्दा यो घटना भएको हो । बोल्सोनारोका हजारौँ समर्थकले गत अक्टोबरमा भएको चुनावको परिणाम उल्टाउन माग गर्दै संसद्, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा धावा बोलेका थिए । “सैन्य प्रहरीबीच यसमा संलग्न धेरै व्यक्तिहरू थिए । यसमा सशस्त्र बलका धेरै व्यक्तिहरू संलग्न थिए,” लुलाले पत्रकारहरूसँग भने । “म विश्वस्त छु कि महलको ढोका यी मानिसहरूलाई भित्र पस्न दिनका लागि खोलिएको थियो । उनीहरूले ढोका भाँचेको पुष्टि हुँदैन । एसएमएचका अनुसार थप दङ्गाकारीमाथि मुद्दा चलाइने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP