Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न आवश्यक’
‘मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न आवश्यक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २२, २०७९
Hardik health
काठमाडाैं -  मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताइएको छ । रक्षा नेपालले आज यहाँ आयोजना गरेको ‘मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिकको व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय छलफल’का वक्ताले मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा न्यूनीकरण गर्न स्वयं व्यक्ति नै चनाखो बन्नुपर्ने बताएका हुन् । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले मनोरञ्जनात्मक क्षेत्रमा १४ वर्षदेखि ४५ वर्ष उमेर समूहका महिला बढी रहेको उल्लेख गर्दै उनीहरुमाथि हुने हिंशा न्यूनीकरण गर्न महिला आयोगले काम गर्दै आएको बताए । “महिलामाथि हिंशा हुन नदिन व्यक्ति र घरबाटै अभियान सुरु गर्नुपर्छ,”–उनले भने  । मनोरञ्जनात्मक क्षेत्रमा लाग्ने महिला तथा बालबालिकाको तथ्याङ्क सङ्कलन गरेर आयोगलाई दिन स्थानीय सरकारलाई खतिवडाले आग्रह गरेका छन् ।   नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले मनोरञ्जनात्मक क्षेत्रमा हुने हिंसा नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरी सुक्ष्म निगरानी राख्दै आएको बताए । उनले हिंसामा परेका महिलालाई तत्काल ११७७ नम्बरमा फोन गर्नसमेत आग्रह गरे । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहालले अनौपचारिक क्षेत्रमा ८० प्रतिशतभन्दा बढी व्यवसायी दर्ता नगरी सञ्चालन गरेको पाइएको भन्दै यसलाई निगरानी गरेर यसमा कार्यरत श्रमिकलाई राम्रो सेवा प्रदान गर्न सरकारले सहयोग गर्नुपर्ने बताए  । उनले हप्ताको ४२ घण्टाभन्दा बढी समय श्रमिकलाई काम लगाउन नपाइने उल्लेख गरे । राष्ट्रिय मानवअधिकार आयोगकी अधिकृत यशोदा बन्जाडेले मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत श्रमिलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताए । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकको स्थिती भयावह रहेको उनको भनाई थियो । रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले मनोरञ्जनात्मक क्षेत्रमा कार्यरत महिलालाई त्यस क्षेत्रमा काम गर्न अफ्ठ्यारो परेका महिलालाई तालिम उपलब्ध गराउने, सेल्टरको व्यवस्था गर्ने, बच्चालाई निशुल्क पढाउनेलगायतका कार्य गर्ने बताए । उनले बलात्कारमा परेका महिलालाई आजिवन सहयोग गर्दै आएको उल्लेख गरे । विसं २०६० मा स्थापना भएको रक्षा नेपालले यौनजन्य हिंसा, बलात्कार तथा बाध्यात्मक देहव्यापारका विरुद्ध काम गर्नुका साथै यौनजन्य हिंसा र बालात्कारको शिकार भएर मानसिक तथा शारीरिक रुपमा टुक्रिएका बालिकाको संरक्षण गर्दै आएको रक्षा नेपालकी कार्यक्रम संयोजक रसना ढकालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP