Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
प्रवास
  • Home
  • प्रवास
  • कांग्रेस जनप्रतिनिधिलाई स्थानीय बजेट नदिएको आरोप
कांग्रेस जनप्रतिनिधिलाई स्थानीय बजेट नदिएको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १०, २०७६
Hardik health
विराटनगर–विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश १ मा नेपाली कांग्रेस समर्थित स्थानीय तहका प्रमुख र उपप्रमुखको अब छुट्टै फोरम गठन गरेर गर्ने जानकारी गराएका छन् । प्रदेश १ को नेपाली कांग्रेस संसदीय दलद्वारा विराटगरमा आयोजित प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध विषयक कार्यक्रममा उनले जानकारी गराएका थिए । उनले छुट्टै फोरम गठन गरेर सरकारलाई दबाब दिनुपर्ने बताए । उनले स्थानीय तहको छुट्टै महासंघ भए पनि त्यहाँ नेकपाकै बहुमत भएकाले आफ्ना एजेन्डाहरू ओझेलमा पारेको आरोप लगाए । उनले छुट्टै फोरम गठन आफ्ना समस्या उठाउन र माग राख्न छुट्टै फोरम चाहिने बताए । मेयर पराजुलीले विराटनगर महानगरपालिकामा कांग्रेसले जितेका कारण केन्द्रीय सरकारले उपमहानगरपालिकालाई भन्दा पनि कम बजेट दिएको गुनासो गरे । उनले भने, ‘कांग्रेसले जितेका उपमहानगरपालिकालाई कम बजेट दिएको छ, यसमा हाम्रो गुनासो छ’ उनले भने, ‘नेपाली कांग्रेसले आफ्नो नेतृत्वको स्थानीय तहलाई केन्द्र र प्रदेश सरकारले विभेद गरेको छ ।’ कांग्रेसले जितेका स्थानीय तहमा संघ र प्रदेश सरकारले कम बजेट पठाउने र कार्य सञ्चालनमा पनि समस्या सिर्जना गरिदिने गरेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गुनासो गरेका गरे । सरकारको यस्तो रवैयाले कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखले आफूहरूलाई काम गर्न समस्या भएको उनको भनाई थियो । कार्यक्रममा कटारी गाउँपालिका अध्यक्ष रामकुमार कामतले कांग्रेसले जितेको स्थानीय तहमा प्रदेशबाट जाने बजेट सम्बन्धित स्थानीय सरकारको प्रमुखलाई थाहा नहुने बताए । उनले प्रदेशबाट आउने बजेट स्थानिय सरकारको प्रमुखलाई थाहै नदिई नेकपाका स्थानीय कार्यकर्तामार्फत खर्च गर्ने गरेको बताए । एैँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले कांग्रेसले जितेका स्थानीय तहबाट कर्मचारी, डाक्टर, अहेब र प्राविधिक कर्मचारीको सरुवा २–२ महिनामा गरेर काम गर्नै असहज अवस्था सिर्जना गरिदिएको बताए । उनले भने, ‘कांग्रेसका कार्यकर्तालाई काम गर्ने वातावरण नै छैन् ।’ दुहबी नगरपालिकाकी उपाध्यक्ष सुनिता दाहाल शाहले पार्टी नेतृत्वले महिला नेतृलाई अवसर दिन कन्जुस्याईं गरेको बताइन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले जनतालाई लाभ पुग्ने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएका थिए । उनले केन्द्र र प्रदेश सरकारले गरेको विभेदका विषयमा केन्द्रीय तहमा कुरा गरी समस्याको हल गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP