Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #किम_जु
  • #किम_जोङ_उन
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • नेपालगन्जमा ‘ग्रान्ड साइन्स फेस्टिभल’ हुँदै
नेपालगन्जमा ‘ग्रान्ड साइन्स फेस्टिभल’ हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १०, २०७६
grand science festival
Hardik health
काठमाडौं–विज्ञान तथा प्रविधिको शिक्षालाई व्यवहारमा उतार्नको निम्ति र देशका विभिन्न कुनामा लुकेर बसेका वैज्ञानिक प्रतिभालाई उजागर गर्नको लागि यही फागुन ८ गतेदेखि फागुन १० गतेसम्म नेपालगञ्जमा ‘विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव’ को आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाहरू क्रमशः ए वन एजुकेशन एक्सप्रेस, नेपालगञ्ज, ध्रवतारा एजेकेशन, नेपालगञ्ज र ग्रेस ईन्टरनेश्नल, नेपालगञ्जले उक्त प्रदर्शनी एवं महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएका हुन् । उक्त महोत्सवको उद्घाटन भने संघीय सरकारका शिक्षा, प्रविधि तथा विज्ञानमन्त्री गिरिराजमणि पोखरेलले गर्ने पनि आयोजकले जानकारी दिएको छ । ‘राष्ट्र निर्माणका लागि विज्ञान तथा प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त महोत्सवमा देशव्यापी रूपमा विज्ञान तथा प्रविधिमा रुचि राख्नेहरूको सहभागिता हुनेपनि आयोजक कमिटीका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । उनकाअनुसार बृहद प्रदर्शनी तथा महोत्सव भने नेपालगन्जको सडक डिभिजन कार्यालय परिसर, कारकादोमा हुनेछ । ती स्टलहरूमा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई रोबोटिक्स एण्ड ईन्टेलिजेन्ट मेशिन्स, फिजिक्स एण्ड एष्ट्रोनोमी, एग्रिकल्चरल टेक्नोलोजी, ईन्जिनियरिङ मेकानिक्स, केमेष्ट्री, बायोलोजी, ईनोभेशन एण्ड एक्जिस्टिङ टेक्नोलोजी, ईन्फोरमेशन एण्ड कम्प्युटर साईन्स, ईनभाईरोमेन्टल ईन्जिनियरिङ एण्ड रिनेवल ईनर्जी र म्याथमेटिक्सको थिम दिएको पनि अध्यक्ष बस्नेतले जानकारी दिए । बस्नेतले उक्त प्रर्दशनी तथा महोत्सवको आयोजना गर्ने संस्थाहरू निमित्त मात्र भएको सुनाउँदै भने,‘यो तीन करोड नेपालीहरूको अभियान हो । यसमा हामी सबैले हातेमालो गरेमा मात्र यो कार्यक्रमले अपेक्षित सफलता दिनेछ ।’ उनले महोत्सवमा सहभागिता जनाउनको लागि सबैलाई आग्रहसमेत गरेका छन् । उनले प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुर पश्चिम् प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको वैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा वैज्ञानिकहरूको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसङ्ग सम्बन्धित कविता, वादविवाद र नाटकको प्रतियोगिता समेत रहने स्पष्ट पारे । उनकाअनुसार विद्यालयस्तरको वैज्ञानिक प्रतिभा प्रदर्शन प्रतियोगिताका प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिनेछ । त्यसैगरी युवा वैज्ञानिकहरूको खुला प्रतियोगितातर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार तथा कविता, वादविवाद र नाटक प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद राशीको पुरस्कार वितरण गरिने अध्यक्ष बस्नेतले बताए । करिव ४० लाख खर्च अनुमानित गरिएको उक्त महोत्सवमा जुरी मेम्बरका रूपमा नार्क र नास्टका ७ जना वैज्ञानिकको निर्णायक मण्डल रहने बताइएको छ । उनले पुरस्कारमा मात्रै चार लाख राशि खर्चिने स्पष्ट पारे । कार्यक्रममा आयोजक समितिका सदस्य एण्ड्रयु पौडेलले अफुहरूले यस्तो प्रकारको महोत्सव पहिलोपटक आयोजना गर्न लागेपनी भविष्यमा राष्ट्रियस्तरसम्म पुर्याई राज्यको समेत संलग्नता रहनेगरि प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य रहेको सुनाए ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त
गैरआवासीय नेपाली संघकाे गम्भीर चिन्ता व्यक्त बिहीबार, भदौ २६, २०८२
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP