Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #गण्डकी प्रेदशसभा
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
  • #MADA
  • #विश्व_संगीत_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • मस्कोबाट युक्रेनका विभिन्न भागमा हवाई क्षेप्यास्त्र प्रहार
मस्कोबाट युक्रेनका विभिन्न भागमा हवाई क्षेप्यास्त्र प्रहार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १५, २०७९
एजेन्सी -  रुसले राजधानी किएभसँगै युक्रेनका विभिन्न भागमा हवाई हमला गरेको छ । युक्रेनी ऊर्जा केन्द्र र अन्य भौतिक पूर्वाधारलाई लक्ष्य गर्दै मस्कोले क्षेप्यास्त्र प्रहार गरेको हो । कठ्याङ्ग्रिएको किएभ र आसपासका क्षेत्रमा लगातार हवाई हमला हुँदा ‘साइरन’को अवाजले सर्वसाधारणलाई अधिक चिन्तित बनाएको छ । युक्रेनी ऊर्जा केन्द्रमा प्रहार भएका ६९ क्षेप्यास्त्रमध्ये ५४ वटालाई निष्फल पारिएको युक्रेनका सैन्य प्रमुख भ्यालेरी जालुज्नीले बताएका छन् । रुसी आक्रमणबाट मानवीय क्षति भने भएको छैन । आकाशबाट विष्फोटक पदार्थ बोकेका ‘ड्रोन’ र लडाकू विमान अनि समुद्रबाट ‘क्रुज मिसाइल’ ले ऊर्जा केन्द्र पानी आपूर्ति गर्ने संचनामा प्रहार गरेर युक्रनका जनताको जीवनलाई अति कष्टकर बनाएको छ । आक्रमणको यो शृङ्खला विगत एक महिनादेखि जारी छ । रुसी सैनिक स्थलयुद्धमा अगाडि बढ्न सङ्घर्ष गरिरहेका बेला मस्कोले हवाई हमलालाई व्यापक बनाएको हो । रुसी आक्रमणलाई निस्तेज पार्न राजधानी किएभको हवाई रक्षा प्रणााली सक्रिय पारिएको छ । शहरमा विष्फोटका आवाज सुनिएका छन् । एक जना १४ वर्षीया किशोरीसहित तीन जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । राजधानीका प्रमुखले बिजुली बन्द हुने चेतावनी दिँदै पानी भण्डारण गर्न तथा विद्युतीय उपकरण ‘चार्ज’ गर्न आग्रह गरेका छन् । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले शीतकालीन बिदामा रुसले क्षेप्यास्त्र आक्रमण गरेकामा त्यसको निन्दा गर्दै त्यसलाई रुसी ‘मूर्खता र बर्बरता’ भनेका छन् । मस्कोले युद्ध अपराध गरेको उनको आरोप छ । युक्रेनी सेनाले देशको उत्तरपूर्वी र दक्षिणमा रुसले कब्जा गरेका क्षेत्र फिर्ता लिएको छ भने औद्योगिक डोनबास क्षेत्र कब्जा गर्ने रुसी प्रयासको प्रतिरोध गरिरहेको छ । युक्रेनलाई वार्ताका लागि बाध्य पार्न मस्कोले उसका ऊर्जा संरचना र अन्य प्रमुख भौतिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विश्व
इरान द्वन्द्वबाट विदेशमा फसेका नागरिकहरूलाई घर फर्काउन सुरु
इरान द्वन्द्वबाट विदेशमा फसेका नागरिकहरूलाई घर फर्काउन सुरु बुधबार, असार ४, २०८२
दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आइएइए
दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आइएइए बुधबार, असार ४, २०८२
गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु
गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु बुधबार, असार ४, २०८२
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु बुधबार, असार ४, २०८२
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार बुधबार, असार ४, २०८२
होन्डाद्वारा पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षणको प्रशंसा
होन्डाद्वारा पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षणको प्रशंसा बुधबार, असार ४, २०८२
भारतद्वारा मस्कको स्टारलिङ्कलाई लाइसेन्स प्रदान
भारतद्वारा मस्कको स्टारलिङ्कलाई लाइसेन्स प्रदान बुधबार, असार ४, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
सुनको मूल्य निरन्तर बढ्दो
सुनको मूल्य निरन्तर बढ्दो
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP