Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • सुदूरपश्चिम प्रदेशमा संस्थागत भ्रष्टाचार बढ्यो
सुदूरपश्चिम प्रदेशमा संस्थागत भ्रष्टाचार बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ८, २०७६
aauji
Hardik health
धनगढी– सुदूरपश्चिम प्रदेशको आर्थिक विकास र समृद्ध प्रदेश बनाउनका लागी एकताको खाँचो रहेको सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला पन्त त्रिपाठीले बताएकी छन् । सुदूरपश्चिम प्रदेश सभाले मंगलबार प्रदेश सभा स्थापना दिवस मनाउने क्रममा प्रदेश प्रमुख पन्तले सो कुरा बताएकी हुन् । सुदूरपश्चिम प्रदेश सभा दुई वर्ष पूरा भई तेस्रो वर्षमा प्रवेश गरेको हो । त्यसैगरी कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले सरकार आर्थिक भ्रष्टाचार, मन्त्रीहरूको व्यवहार, कानुन कार्यान्वयनको अवस्थालगायत विषयमा नेता चर्चा गरेका थिए । सुदूरपश्चिमका जनताले आर्थिक विकास सुशासन शान्ति चाहेकाले प्रदेशको विकासका लागि प्रतिपक्ष दलले सहयोग गर्ने उनले बताए । प्रदेश सरकारका मन्त्री केही काममा व्यस्त देखिए पनि केही मन्त्री औपचारिकमा मात्रै सिमित रहेकाले कामप्रति ध्यान दिन उनले आग्रह गरेका छन् । त्यसैगरी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारलाई दिएका सुझावलाई सहजै रूपमा ग्रहण गर्ने बताएका छन् । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष प्रदेश सरकारले भौतिक प्रगति राम्रो भएको बताएका छन् । उनले प्रदेश सरकार सुधार उन्मुखतिर गइरहेको पनि बताए । कार्यक्रममा बोल्दै मन्त्री बोहराले तीन महिनाभित्र जडिबुटी प्रशोधन केन्द्रको स्थापना गरिने बताए । कृषिलाई आधुनीकरण गरेर कृषिमा आधारित कार्यक्रमका लागि बजेट सरकारसँग माग गर्ने बताएका छन् । स्रोत र साधन कम भएका कारणले गर्दा जनताका चाहना बढी भएकाले पूरा गर्न नसकेको पनि बताए । शिक्षा स्वास्थ्य खानेपानी पर्यटनलगायत प्रदेशका गौरवका पूर्वाधार विकास ठूला आयोजनाहरूको डिपिआर गर्नेतर्फ प्रदेश सरकार लागिरहेको पनि बताएका छन् । त्यसैगरी नागरिक समाजका अगुवा सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार डा. हेमराज पन्तले नेपाल संवैधानिक राजतन्त्र, पञ्चायत, राणाशासन अहिले संघीय गणतन्त्रमा मुलुक रहेकाले यो समय नेपालका लागि विकास गर्ने समय भएको बताएका छन् । उनले सुदूरपश्चिम प्रदेश हरेक इन्डिकेटबाट पछाडिको रहेको बताए । यो प्रदेशको मुख्य समस्या गरिबी भएकाले यसलाई हटाउन जनप्रतिनिधिले अभियान चलाउन आवश्यक रहेको बताएका छन् । त्यस्तै राजपाका प्रदेश सभा सदस्य कृष्ण चौधरीले प्रदेश सभाका सदस्यहरूले दुई वर्षभित्र गरेको कामको गहिरो समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । उनले शान्ति विकास सुशासन ३२ वटा कानुन निर्माण गरेर मात्र नहुने भन्दै कानुन कार्यान्वयन गर्न प्रदेश सरकार कमजोर रहेको बताए । उनले कानुन बनाएर मात्र अर्थ नहुने भन्दै यसलाई कार्यान्वयन आवश्यक रहेको बताएका छन् । उनले सुदूरपश्चिमका जनतालाई विकासमा सबै एक जुट हुन आग्रह गरे । यस्तै गरी कार्यक्रममा बोल्दै नेकपाका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले देश विकासका लागि संघीयताले विकासका हुने जनताको विश्वास भएकाले जनताले विकासप्रति देखाएको ईच्छा पूरा गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । सुदूरपश्चिमलाई समृद्ध बनाउन र स्थानीय तहलाई अझै बलियो बनाउने कानुन निर्माण गर्नु आवश्यक रहेको उनले बताए । नेपाल भ्रमण वर्षलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा रहेको पनि बताए । हालसम्म प्रदेश सभाले ३२ वटा कानुन निर्माण गरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०७:५९
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP