Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • स्वास्थ्यका समस्यालाई देखिने गरी समाधान गर्छौँ – मन्त्री ढकाल
स्वास्थ्यका समस्यालाई देखिने गरी समाधान गर्छौँ – मन्त्री ढकाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
photo Rajkumri
Hardik health
धनगढी– बेल्जिमयकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संयुक्त रूपमा सोमबार लक्ष्मीनारायण उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको भवन उद्घाटन गरेका छन् । सो समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यमा देखिएका समस्यालाई सामाधान गर्न नेपाल सरकारले विषेश ध्यान दिएको बताएका छन् । अन्य प्रदेशभन्दा सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा धैरै समस्या भएकाले सरकारले ध्यान दिइरहेको पनि उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले यस प्रदेशमा स्वास्थ्य क्षेत्रको विकास गर्न संघीय सरकारले विषेश पहल गर्ने प्रतिबद्धता गरेका छन् । सुदूरपश्चिम प्रदेशमा कर्मचारी अभाव कायमै रहेकाले कर्मचारीको व्यवस्थापन छिट्टै गरिने मन्त्री ढकालले बताए । उनले यस प्रदेशमा चिकित्सकको अभावलाई सामाधान गर्न आफूले पहल गर्ने र चिकित्सकको अभाव परिपूर्ति नभए पनि जनताले देख्ने गरी स्वास्थ्य मन्त्रालयले काम गर्ने बताएका छन् । कैलाली जिल्लाको गोदावरी नगरपालिका–६ श्रीपुरमा रहेको प्रदेश स्तरीय लक्ष्मीनारायण उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको कैलालीमा स्थापना भएको छ । अधिराजकुमारी अध्यक्ष रहेको अन्तर्राष्ट्रिय स्तरको दामिनी फाउन्डेसन नामक गैरसरकारी संस्थाको सहयोगमा निर्माण गरिएको अनुसन्धान केन्द्रमा जटिल प्रकारका क्षयरोगीका विरामीहरूको उपचार गरिने कार्यक्रममा जानकारी दिइएको छ । प्रदेश स्तरीय अनुसन्धान केन्द्र स्थापना भएपछि यस क्षेत्रका क्षयरोगीहरूलाई सजिलैसँग उपचार गर्न सजिलो हुने विश्वास यस क्षेत्रका जनताले लिएका छन् । निःशुल्क रूपमा उपचार हुने यस केन्द्रमा क्षयरोगका विरामीमा लाग्ने सबै खर्च दामिनी फाउन्डेसनले गर्ने छ । मानव संसाधन विकास प्रतिष्ठान र दामिनी फाउन्डेसनको सहयोगमा उक्त केन्द्रको स्थापना भएको हो । ०५४ सालमा मानव संसाधन विकास प्रतिष्ठानले यस क्षेत्रलाई धनगढी इन्टरनेसल कलेजका रूपमा प्रस्तावित गरेको प्रतिष्ठानका सदस्य डा. टिएन जोशीले बताए । प्रदेश स्तरीय लक्ष्मीनारायण उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको दुई तले भवन निर्माणमा यस प्रतिष्ठानले संकलन गरेको नगद ७१ लाख र श्रमदान दान गरी १ करोड ६५ लाख भवन निमार्णमा खर्च लागेको मानव संसाधन विकास प्रतिष्ठानका कोषाध्यक्ष दीर्घराज भट्टले बताए । अनुसन्धान केन्द्रमका लागि लक्ष्मीनारायण मन्दिरले तीन बिगाह जमिन र भोजराज भण्डारीले १ बिगाह जग्गा यस अनुसन्धान केन्द्रलाई दान गरेको प्रतिष्ठानका कोषाध्यक्ष भट्टले बताए ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP