Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • अनेरास्ववियुले पायो पूर्णता
अनेरास्ववियुले पायो पूर्णता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ७, २०७६
Hardik health
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयनको टुंग्याएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन टुंग्याएको हो हो । केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको टुंगो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले बताए । अनेरास्ववियुको जिम्मेवारी पाउने संयोजक र सहसंयोजकमा क्रमशः ताप्लेजुङ डिल्ली न्यौपाने र किरण लिङदेल, इलाम प्रवेश पराजुली र विपिन पोखरेल, सोलुखुम्बु लक्ष्मण खालिङ र अम्वीर काजिङ, ओखलढुंगा अशेव श्रेष्ठ र चम्भु फुयाँल, धनकुटा अंकित थापा र पदम रखाल मगर, भोजपुर धुव्र राई र नवीन राई, सुनसरी जिवी खड्का र बुदोस लिम्बू, मोरङ सन्तोष घिमिरे र टेकेन क्षेत्री, झापा अनिल सुवेदी र दुर्गा धमला, सङ्खुवासभा शुक्र लिम्बू र हेमरान निरौला, तेह्रथुम योगेश भट्टराई र राजेन्द्र दुलाल, खोटाङमा या चाम्लिङ र खेमराज राई, उदयपुर विमल कार्की र सरोज अधिकारी तथा पाँचथर सूर्य वेघा लिम्बू र नरायण सुवेदी चयन भएका छन् । यस्तै प्रदेश नं २ अन्तर्गत सप्तरी ललितनारायण रजक र रञ्जीत मण्डल, सिरहा सुदन कुसियत र भोला यादव, पर्सा रामबाबु यादव र मित्रदेव यादव, रौतहट लोकेन्द्र खडका र राजन पटेल, धनुषा आरपी यादव र शिवचन्द्र झा, महोत्तरी कमलेस यादव र गोविन्द चौरासिया (मनोज), सर्लाही विवेक मैनाली र समिम खान तथा बारामा राजेश्वर कुसवाह र भौयाराम सहनी छन् । वाग्मती प्रदेशमा क्याम्पस जिल्ला नरेन्द्र न्यौपाने र राजेश मैनाली भक्तपुर सुभाष तिमिल्सिना र विराज थापा, काभ्रेपलाञ्चोक उपेन्द्र शर्मा र युवराज लामा, रामेछाप सागरहरि अधिकारी र केशव बस्नेत, सिन्धुली गोकर्ण भुजेल र भानुभक्त श्रेष्ठ, धादिङ भुवन श्रेष्ठ र उपेन्द्र जम्मकट्टेल, नुवाकोट विष्णु दाहाल र विनोद कोइराला, मकवानपुर किसन घिसिङ र आकाश पाख्रिन, चितवन प्रकाश आचार्य र वसन्त आचार्य, काठमाडौं कृष्ण थापा र राजकुमार लामिछाने, सिन्धुपाल्चोक मिलन लामा र हिरा चौलागाईं, रसुवा अर्जुन पौडेल र सनत देवकोटा, दोलखा रोशन खडका र राजकुमार ढुंगेल, ललितपुर अमिर खरेल र प्रदीप शर्मा तथा त्रिवि जिल्ला लोकेन्द्र ऐरी र अमरराज जोशी चयन भएका छन् । गण्डकी प्रदेशको कास्कीमा विवेक देवकोटा र वसन्त भट्टचन, म्याग्दी सुभाष विक र रेशम केसी, पर्वत तेजप्रसाद शर्मा र सुभाष पौडेल, लमजुङ रैनिस परियार र पवन ढकाल, मुस्ताङ प्रेमा छेतेन विक र विकेक सुनार, नवलपुर ठाकुर पराजुली र दिनेश केसी, स्याङ्जा ध्रुवराज वाग्ले र रामु सापकोटा, मनाङ रविन गुरुङ र उपेन्द्र गुरुङ, तनहुँ डम्वर विक र रोमाकान्त पोख्रेल, गोर्खा सञ्जीव थापा मगर र सुजन सिम्खडा, बाग्लुङ मिलन काउछा र शेखर खड्का रहेका छन् । त्यस्तै प्रदेश नं. ५ को रूपन्देहीमा लेखनाथ खनाल र विष्णु खत्री, कविलवस्तु बाबुराम अर्याल र दयाराम पौडेल, नवलपरासी सुशान्त शर्मा र विशाल गिरी, गुल्मी राजेन्द्र कुँवर र भरत चन्द, प्यूठान जालबहादुर केसी र पुस्कर शर्मा, बर्दिया महेन्द्र पंगेनी र रेशम अधिकारी, पाल्पा पदम सोमै र हिरामणि पराजुली, अर्घाखाँची लक्ष्मण खड्का र नवीन खत्री, रोल्पा भीम सुनार र प्रकाश बुढा, पूर्वीरुकुम सेवन खड्का र कल्याण पुन, बाँके सुरेन्द्रजंग शाह र टेकेन्द्र मल्ल तथा दाङमा जंग रोका र सर्जन परियार चयन भएका छन् । कर्णली प्रदेशको सुर्खेतमा धुपेन्द्र शाही र जगत ढकाल, जाजरकोट प्रदीप खड्का र कृष्णबहादुर सिंह, हुम्ला गणेश भण्डारी र पारस धामी, डोल्पा सुशील बोहरा र मानव रोकाय, मुगु गणेश सेजुवाल र पेमा लामा, दैलेख अर्जुनकुमार बुढा र हेमन्ती दशौदी, सल्यान चेतन गिरी र रामबहादुर केसी, कालीकोट मानसिंह शाही र सन्तोष महतरा, जुम्ला मीनराज आचार्य र भरत नेपाली तथा पश्चिम रुकुममा सुशील विष्ट र हुकुम विसी चयन भएका छन् । सुदूर पश्चिम प्रदेशको बाजुरामा राजीव रोकाय र पारस बुढा, डोटी डबल बोहरा र गणेश बम, कैलाली कुमार बडेला र समीर जोशी, बझाङ पवीन्द्र धामी र देवजंगबहादुर सिंह, दार्चुला आनसिङ बडाल र राजेन्द्र डांगी, अछाम धु्रव रावल र निरक शाही, कञ्चनपुर वीरेन्द्रराज विष्ट र ओम बस्नेत, डडेल्धुरा सन्तोष भट्ट र पुष्कर देउवा तथा बैतडीमा गोविन्दबहादुर माल र सन्तोष राना चयन भएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP