Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘डिसेम्बर फल्स’मा आर्यन र उपासना नाचे छमछमी
‘डिसेम्बर फल्स’मा आर्यन र उपासना नाचे छमछमी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १३, २०७९
Hardik health
काठमाडौं -  प्रतिक्षित फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानीनँ’ सार्वजनीक गरिएको छ । युट्युव च्यानल म्युजीक डट कममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजित प्रेसमिटमा प्रदर्शन गरिएको हो । फस्र्टलुक पोस्टर र टिजर आउट भएसँगै चर्चामा रहेको फिल्मको सो गीतमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर छन् । दीपक शर्माको शब्द र संगीत तथा निशान भट्टराई र मेलिना राईको स्वरमा रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । भक्तपुर दरबार स्क्वायरमा सेट लगाइ खिचिएको गीतमा आर्यन र उपासनाले सय भन्दा बढी कोरसका साथ डान्स गरेका छन् । ३० डिसेम्बर अर्थात १५ पुषबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् भने रामप्रसाद रिजालले निर्माण गरेका हुन् । कार्यक्रममा अभिनेता आर्यनले ‘डिसेम्बर फल्स’ बाट आफूले बिगतमा भन्दा अझै धेरै दर्शकका माया पाउने बिश्वास ब्यक्त गरे । उनले आफू केही समयको बिश्रामपछि पुनः यसै फिल्मबाट पर्दामा आउन लागेकोमा निकै उत्साहीत रहेको बताए । ‘यो फिल्ममा दर्शकले मेरो दुईटा रुप पाउनु हुनेछ,’ उनले भने,‘फिल्म एक्शन,लभ,कमेडी र सेन्टिमेन्टन्स, सबै कुराको मिक्स अप छ । कम्प्लीट प्याकेज हेर्न पाउनु हुनेछ ।’अभिनेत्री उपासनाले पहिलोपटक आर्यनसँग अभिनय गर्दा धेरै कुरा सिक्न र बुझ्न पाएको बताइन् । ‘एक्दम अनुभवी कलाकार तथा टिमसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएँ,’ उनले भनिन्, ‘मेरा अघिल्ला फिल्महरुलाई झै यसलाई पनि मन पराउनुहुनेछ भन्ने बिश्वास लिएकी छु ।’ कोरियोग्राफर रामजीले ‘फकाउनै जानीनँ’ गीतका लागि सबैले अत्यन्तै मिहिनेत गरेको र निर्माताले दिल खोलेर पैसा लगाएको बताए । ‘पछिल्लो समय यत्तिको लगानी भएका गीत कमै बनेका छन,’ उनले भने, ‘दर्शकले अबश्य पनि मन पराउनेमा हामी ढुक्क छौ ।’ निर्माता रामप्रसादले दर्शकको मनोरञ्जनका लागि आफूले कुनै कुराको कमी हुन नदिएको दावी गरे । यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका उनले ‘डिसेम्बर फल्स’ ले सबैको म जित्नेमा आफू निश्चिन्तक रहेको बताए । फिल्मका कार्यकारी निर्माता लक्ष्मण रिजालले यसपाली मनोरञ्जनका साथै स्वास्थ्यजस्तो सम्बेदनशील क्षेत्रको बिबिधताको ‘कन्टेन्ट’ लाई पर्दामा उतारेको खुलासा गरे ।रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,नरेश भट्टराई,सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय छ । रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता तथा रामप्रसाद र राजकुमार भट्ट निर्माता रहेको फिल्मको कथा नर्स बिपीका खनालले लेखेकी हुन् । दक्षिण भारतीय फिल्मका चल्तीका सिनेमाटोग्राफर महेश आर गुप्ताले खिचेको फिल्मको पटकथा र सम्वाद केदार भुसाल र प्रतिक पौडेलले तयार पारेका हुन भने द्धन्द्ध श्री श्रेष्ठको छ । बनिष शाहले सम्पादन गरेको फिल्मका गीतको कोरियोग्राफी कबिराज गहतराज,रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहले गरेका हुन् । फिल्मको बितरण श्रीराम बालाजी फिल्मस्ले गर्दैछन् । https://www.youtube.com/watch?v=3lVGaKqvRRk
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १८:२३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP