Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • सुपर डान्सर नेपाल रियालिटी शोकाे ग्राण्ड फिनाली चुनावअघि नै हुने
सुपर डान्सर नेपाल रियालिटी शोकाे ग्राण्ड फिनाली चुनावअघि नै हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १, २०७९
Nada Auto Show 2026
Hardik health
काठमाडाैं - मनोरञ्जनकाे नृत्य विद्यामा सुपर डान्सर नेपालको सुपर रियालिटी शोकाे ग्राण्ड फिनालीचुनावअघि नै हुने भएकाे छ । नेपाल र नेपाली डान्सरले एउटा उपाधी जित्ने दिन सुपर डान्सरको बिजेता घोषण गर्ने दिन यहि शुक्रबार भव्यताका साथ सम्पन्न हुने भएको छ। नेपाली विज्ञापन बजारमा छोटो समयमै उत्कृष्टताको अवार्ड पाउदै स्थापित संस्था ए डी रिलिजको निर्माणमा बनेको भारतको सर्वाधिक लोकप्रिय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली फ्रेन्चाईज सुपर डान्सर नेपाल अब प्रसारणको अन्त्यतिर आएको छ। रियल मी प्रेजेंट्स सुपर डान्सर नेपालको सुपर फिनाले यहि शुक्रबार भव्यताका साथमा सम्पन्न हुने भएको छ। सुपर डान्सर नेपालको सुपर फिनालेमा पाँच सुपर जोडीले स्थान पाएका छन्, जसमा जोडी सिडमिङ्ग (सिद्धार्थ श्रेष्ठ अनि सुपर गुरु मिङ्ग्मा डी लेप्चा), जोडी सानियुम (सानिया भट्टराई अनि सुपर गुरु युमी बलामी), जोडी बिश्वाकर (बिश्वाश थापा अनि सुपर गुरु कारण शाह), जोडी सुबीरब (सुबिक्षा श्रेष्ठ अनि सुपर गुरु रबिता मगर), जोडी प्रसुपा (प्रसन्ना राई आनी सुपर गुरु उपासना शाक्य) रहेका छन्। सुपर डान्सरको डान्स प्रस्तुति कलाको आधारमा जजले गरेको मुल्यांकन अनि दर्शकले दिएको भोटको आधारमा सुपर डान्सरको बिजेता छानिने छ जसलाई 'डान्सको फ्युचर' नाम दिईएको छ। ए डी रिलिजले फ़्रेञ्चाईज ल्याउने हल्ला चल्दानै सुपर डान्सर नेपालको चर्चा नेपाली मनोरन्जन उद्योगमा सुनिएको थियो। अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका विभिन्न समिश्रण अनि प्रयोगमा रहेका डान्सका भिन्न भिन्न कलाहरुलाई सुपर डान्सरहरुले प्रस्तुत गरे भने नेपाली कला अनि संस्कृतिलाई समेत बेजोड रुपमा प्रस्तुत गरियो, शो को निर्माणमा उच्चस्तरिय प्रविधिको प्रयोग अनि थुप्रै चर्चित हस्तीहरुको उपस्थिथिले शो भब्य बन्न सकेकाे छ। देश तथा विदेशमा रहेका नेपाली माझ शोले निकै चर्चा प्राप्त गर्यो, जसका कारण सुपर डान्सरहरुले  राम्रो संख्यामा भोट समेत प्राप्त गरेकाे आयाेजकले बताएकाे छ । शोको लगानी/निर्माण प्रोडक्सन भ्यालु, सुपर डान्सरका नृत्य कौशलता अनि क्रियटिभ टिम वाइल्ड रिपर्ज क्रुको मेहनत साथै यसमा खारिएका निर्माण टिमको सहकार्यको कारणले नेपालको अहिलेसम्मकै ठुलो, भब्य अनि उत्कृष्ट डान्सिंग रियालिटी शो सुपर डान्सर नेपाल बन्न सफल भएकाे आयाेजकले जनाएकाे छ । काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल र नेपालगञ्जमा फिजिकल अडिसन गरिनुका साथै नेपाल बाहिरका नेपालीभाषी रहेका स्थानका प्रतिभालाई समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो । अडिसन मार्फत चार देखि चौध बर्षसम्मका हजारौ बालबालिकाले सुपर डान्सर नेपालको मंचमा आफ्नो दमदार प्रस्तुति मार्फत विभिन्न नृत्यकला देखाएका थिए। नृत्यकलाका कारण दर्शक माझ पनि यो शो र यसका सुपर डान्सर चर्चामा रहन सफल रहे भने उनीहरुको नृत्य कौशलता अनि नृत्य प्रतिको लगाब निकैनै बढ्दो देखियो। भारतको चर्चित मनोरञ्जनात्मक टिभी च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ ले लोकप्रियताको आधारमा गरिने रेटिङ (टीआरपी) मा अग्रस्थानमा हात पारेको छ। रियालमी प्रेजेंट्स सुपर डान्सर नेपालको जजमा अभिनेता भुवन केसी, नायिका जसिता गुरुङ र अनि कोरियोग्राफर सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा विल्सन विक्रम राई र कविता नेपाली रहेका छन् । कार्यक्रमको निर्देशक भने भूषण दाहाल रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १९:२२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP