Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • बङ्गलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर सहयोग
बङ्गलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर सहयोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक २३, २०७९
Hardik health
ढाका - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्गलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएकाे छ ।   बङ्गलादेशलाई ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न चार अर्ब ५० करोड अमेरिकी डलरको सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता गरेको जनाएको हाे  । रूसले युक्रेनमाथि गरेको आक्रमणपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अन्य एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बङ्गलादेश पनि प्रभावित भएको छ । करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्रले यस वर्षको सुरुमा आईएमएफसँग सहयोगका लागि सम्पर्क गरेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिनिधिमण्डल र ढाकाका प्रतिनिधिबीच बङ्गलादेशको आर्थिक नीतिलाई सहयोग गर्न कर्मचारीस्तरीय सम्झौता भएको र विभिन्न सुविधाअन्तर्गत कूल ४.५ अर्ब अमेरिकी डलर बराबरको सम्झौता भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बङ्गलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋणलाई आफ्नो विदेशी विनिमय सञ्चिति बढाउन प्रयोग गर्ने योजना बनाएको छ, जुन ४६ अर्ब डलरबाट ३४ अर्ब डलरमा झरेको छ । हालैका महिनाहरूमा बङ्गलादेशी मुद्रा (टाका) को मूल्य २५ प्रतिशतले घटेको छ, जबकि आधिकारिक तथ्याङ्कअनुसार मुद्रास्फीति १० प्रतिशतको नजिक पुगेको छ । स्वतन्त्र अर्थशास्त्रीहरूले वास्तविक आँकडा २० प्रतिशतको नजिक रहेको बताएका छन् । आर्थिक सङ्कटका कारण घरायसी बजेटमा ठूलो असर परेको छ र सरकारले जनताको असन्तोषलाई दबाउन चामललगायत धेरै मुख्य खाद्य पदार्थको मूल्य निर्धारण गर्ने प्रतिबद्धता जनाएको छ । आईएमएफका टिम लिडर राहुल आनन्दले भन्नुभयो, “युक्रेनमा रूसको युद्धका कारण महामारीबाट बङ्गलादेशको बलियो आर्थिक पुनरूत्थान अवरुद्ध भएको छ । जसले गर्दा चालू खाता घाटा तीव्र रूपमा बढेको छ, विदेशी मुद्रा सञ्चितिमा तीव्र गिरावट आएको छ, बढ्दो मुद्रास्फीति र सुस्त आर्थिक वृद्धि भएको छ । “बङ्गलादेशले यी तात्कालिक चुनौतीहरूको सामना गरिरहेको भए तापनि जलवायु परिवर्तनबाट समष्टिगत आर्थिक स्थिरताका लागि खतराहरूसहित लामो समयदेखिको संरचनात्मक मुद्दाहरूलाई सम्बोधन गर्नु महत्वपूर्ण छ,” उनले बताए  ।
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP