Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘भाग्यवाद र विकास’ नेपाली भाषामा
‘भाग्यवाद र विकास’ नेपाली भाषामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ५, २०७६
Hardik health
काठमाडौं– बरिष्ठ मानवशास्त्री प्राध्यापक डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति ‘ङ्खयाटालिज्म् एण्ड डेभलपमेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ । वरिष्ठ पत्रकार वसन्त थापाले ‘भाग्यवाद र विकास’ नाम दिएर सो पुस्तकलाई नेपालीभाषामा अनुुवाद गरेका हुन् । विष्टको ९३औँ जन्मोत्सवको अवसरमा कर्णाली इन्स्टिच्यूूट र त्रिभुवन विश्वविद्यालय, मानशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभागद्वारा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले सो पुस्तकको सार्वजनिकीकरण गरे । पुस्तकमा नेपालको विकासमा असर पार्ने समाजका सांस्कृतिक तथा सामाजिक संगठनका आयाम, मुुलुकको भूू–राजनीतिक अवस्था, यहाँका जात र प्रथा, परिवारिक संरचना र बाल्यकालको सामाजिकीकरण तथा मूल्य प्रणाली एवं व्यक्तित्वका तत्वहरू समेटिएका छन् । नेपालको राजनीति र सरकार, शिक्षा क्षेत्र, विदेशी सहायता र विकासका बारेमा यथार्थपरक ढंगबाट विषयवस्तु प्रस्तुत गरिएको उक्त पुुस्तक देशमा मात्र होइन विदेशमा पनि विकासका जटिल र सुष्म समस्याका कारक तत्व पहिचान गर्ने दिग्दर्शनका रूपमा ख्याति पाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुुलपति डा जगमान गुुरुङले कुनै समुुदाय विशेषका कारण नभई नेपाली समाजमा राष्ट्र र राष्ट्रियताप्रतिको समर्पण र कर्तव्यवोध कमजोर भएकाले विकासको गतिविधिमा भएको बताए । मानवशास्त्री श्रेष्ठले मुुलुक विकासको लामो यात्राका लागि अनुुवाद गरिएको भाग्यवाद र विकास पुुस्तक प्रस्थान विन्दुुको मुहान हुने धारणा व्यक्त गरे । कृतिका अनुुवादक थापाले परिचयसहित आठ अध्यायमा समेटिएको कृतिको मूूलभाव र भाषालाई सकेसम्म उस्तै ढंग र शैलीमा अनुुवाद गर्न निकै ठूलो प्रयास र जमर्काे गरिएको बताए । उनले भने, ‘उच्चस्तरको प्राज्ञिक भाषामा लेखिएको अनुसन्धनात्मक पुुस्तक भएकाले यसको उल्था अखवारी लेख वा सामग्रीको जस्तो सजिलो थिएन ।’ प्राडा रघुुवीर विष्टले विचारलाई जीवन पद्धतिमा ल्याएर परीक्षण गर्ने व्यक्तिका रूपमा रहनुुभएका मानवशास्त्री डोरबहादुर विष्टले मानव विकासलाई विकासको केन्द्र विन्दुुमा राखेर योजना बनाउनुपर्छ भन्नेमा दृढ मत अघि सार्नुुभएको स्मरण गरे । समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जुङले समाजको विकासमा योगदान दिन चाहनेले अब मन्दिर र शिवालयमा नभई शिक्षालयमा लगानी गर्न सुझाव दिए । आजभन्दा २५ वर्ष अघिदेखि कृतिको अनुुवादको थालनी गरिएको भए पनि जुुम्लाबाट मानवशास्त्री विष्ट काठमाडौं फर्केको घटनाले प्रकाशनमा ढिलाइ हुन पुुगेको सो अवसरमा जानकारी गराएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०६:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP