Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चौथो एपिक नेपाल म्युजिक अवार्ड-२०७९ को आवेदन फारम खुल्ला
चौथो एपिक नेपाल म्युजिक अवार्ड-२०७९ को आवेदन फारम खुल्ला
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २०, २०७९
313804040_1232679380922354_7436215790489513939_n
Nada Auto Show 2026
Hardik health
काठमाडौं - प्रियसी म्युजिक प्रालिको आयोजनामा चौथों एपिक नेपाल म्युजिक अवार्ड- २०७९ हुने भएको छ। भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकामा पर्ने शंखधर पार्कमा सम्पन्न पत्रकार सम्मेलन गरि चौथों एपिक नेपाल म्युजिक अवार्डको आबेदन फारम खुल्ला गरिएको जानकारी आयोजक संस्थाले जनाएकाे हाे । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्ड-२०७९ मा गित संगीतका सम्पूर्ण विधाहरुलाई समेटिने र अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल एवम नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुको साथै आधुनिक, पप, लोकपप, पर्ब बिसेष, काठे र देउडा गीतहरुलाई अवार्ड प्रदान गरिने अवार्डकि महासचिब तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठले जानकारी गराइन् । त्यस्तै अवार्डको टप-५ नोमिनेसन पौष २ गते घोषणा गरिने तथा अवार्ड कार्यक्रम माघ ७ गते भक्तपुरमा नै सम्पन्न गरिने समेत जानकारी उनले दिइन्  । चौथों एपिक नेपाल म्युजिक अवार्ड- २०७९ का अध्यक्ष कृष्ण लाल साहुखल:को सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा मध्यपुर थिमी नगरपालिकाको निबर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता तथा विशष अतिथिहरु मध्यपुर थिमी नगरपालिका वडा न. ४ का वडाध्यक्ष्य बाल कृष्ण श्रेष्ठ, हास्य अभिनेत्री पल्पसा डंगोल, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, गायिका शोभा त्रिपाठी, मोडल तथा गायक प्रस्तोता दुर्गेश थापा, संचारकर्मी कलाकार सुर्य चन्द, निर्देशक देबेन्द्र पाण्डे लगायतका विभिन्न व्यक्तित्व र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै मध्यपुर थिमी नगरपालिका वडा न. ४ का वडाध्यक्ष्य बाल कृष्ण श्रेष्ठले आफ्नै वडामा सम्पन्न हुन लागेको म्युजिक अवार्डले एतिहासिक जिल्ला भक्तपुरको मौलिक कला संस्कृतिको जगेर्ना हुने र अवार्ड भब्य रुपमा सम्पन्न गराउन कुनै कसुर बाँकी नराख्ने बताएका छन्  । कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाको निवर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठले अवार्डको तेस्रो संसकरण आफ्नै कार्यकालबाट थिमी मध्यपुरमा सुरु भएको र अवार्डको चौथो संस्करण पनि भक्तपुरमा नै हुन लागेकोमा खुशी व्यक्त  गर्दै अवार्डलाई भव्य रुपमा सम्पन्न गराउन सम्पूर्ण भक्तपुरबासिको साथ सहयोग रहने उनले बताए। अन्य वक्ताहरुले अवार्ड कार्यक्रमको सफलताको शुभकामना व्यक्त  गरेका थिए। चौथों एपिक नेपाल म्युजिक अवार्ड- २०७९ का अध्यक्ष कृष्ण लाल साहुखल: ले कार्यक्रममा बोल्दै महानायक राजेश हमाललाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी गराए भने सुर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा न. ४ को सहकार्यमा हुन लागेको अवार्डमा ओस्ला बचत तथा ऋण सहकारी सस्था शंखधर मेमोरियल स्कुलको समेत सहकार्य रहने जानकारी गराएका छन् । आबेदन फारम प्रियसी म्युजिक प्रालिको कार्यालय अनामनगर उपलब्ध हुनेछ। अवार्डका संयोजक राजेन्द्र पुरी रहेका छन। त्यसैगरी चौथों एपिक नेपाल म्युजिक अवार्ड-२०७९ को पत्रकार सम्मेलन तथा चियापान समारोह संचारकर्मी गोपीकृष्ण चापागाईंले संचालन गरेका थिए।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP