काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथ पुगेकी छिन् ।
मुक्तिनाथ मन्दिर परिसरमा बुद्धको प्रस्तर मूर्तिको अनावरण र विष्णुको प्रस्तर मूर्तिको शिलान्यास कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ पुगेकी हुन् ।
राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराको जलअभिषेकसमेत गरेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९ १२:१६