Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
प्रवास
  • Home
  • प्रवास
  • संसद भवनअगाडि ‘बेवारिशे लाश’ प्रदर्शन गरिँदै
संसद भवनअगाडि ‘बेवारिशे लाश’ प्रदर्शन गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ३, २०७६
Hardik health
काठमाडौं– समाजसेवी तथा सामाजिक अभियन्ता विनयजंग बस्नेतले यही माघ ४ गते सांसदहरूको ध्यानाकार्षण गराउनेगरि नयाँ बानेश्वरस्थित् संसद भवन अगाडि चार नवजात शिशुसहित १९ वटा बेवारिसे लाश केही मिनेट प्रदर्शन गर्ने घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । विगत ६ वर्षदेखि बेवारिशे लाशहरूको व्यवस्थापन गर्दै आएका समाजसेवी बस्नेतले आजको दिनसम्म २ सय २७ बेवारिशे शवहरूको आफ्नै हातबाट दागबत्तिसहित अन्त्येष्टि गरिसकेका छन् । बेवारिशे लाशप्रति राज्यले अहिलेसम्म खासै ध्यान नदिएकोमा उनले गुनासो पोख्दै आएका छन् । बस्नेतले भने,‘बास्तवमा राज्यले बेवारिशे लाशहरूप्रति अपहेलना गर्दै आएको छ ।’ यसपटक भने बेवारिशे लाशबारे जनताप्रति उत्तरदायी संघीय संसदको नै ध्यानाकार्षण गराउनेगरि आफुले यही माघ ४ गते ललितपुरबाट मलामीसहित शवयात्रा गराउने र संघीय संसद भवन अगाडि नयाँ बानेश्वरमा केही मिनेट बेवारिशे शवहरूको प्रदर्शन–सभासमेत आयोजना गर्न लागिएको बस्नेतले जानकारी दिए । उनले भने,‘यो देशका उच्च पदस्थ व्यक्तिहरू मन्त्री तथा सांसदहरूले मृत्यु यस्तोपनि हुँदो रहेछ भनेर थाहा पाउन भनेर मैले यस्तो कदम चाल्न लागेको हुँ । मेरो उद्देश्य नै उहाँहरूको ध्यानाकार्षण गराउनु हो ।’ बस्नेतका अनुसार संसद भवनअगाडिको केही मिनेटको बेवारिशे शव प्रदर्शनपछि बानेश्वर, कोटेश्वर, तिनकुने, सिनामंगल हुँदै गौशलास्थित् पशुपति आर्यघाटमा पुर्याई सामूहिक दाहसंस्कार गरिने कार्यक्रम छ । उक्त दाहसंस्कार कार्यक्रममा नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्ने कार्यक्रम राखिएको बस्नेतले जानकारी दिए । उक्त दाहसंस्कार कार्यक्रममा नेपालकै चर्चित व्यक्तित्वहरूको समेत मलामीको रूपमा सहभागिता र उपस्थिति रहने कार्यक्रम रहेको उनले बताए । सामूहिक दाहसंस्कारको लागि बेवारिशे लाशहरूको शव यात्रा माघ ४ गते ललितपुरबाट विहान १० बजे सुरु भएर दिउँसो २ बजे पशुपति आर्यघाटमा पुर्याईने कार्यक्रम तय भएको पनि बस्नेतले जनाए ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  ०६:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP