काठमाडाैं - जडिबुटी तथा बनस्पतिको मिश्रणबाट प्रकृतिक कण युक्त साबुन लगायतका उत्पादन बजारमा ल्याएकाे छ। नेपालको प्राकृतिक जडिबुटी तथा बनस्पतिबाट साबुन लगायतका उत्पादन असली हिमलीले बजारमा ल्याएकाे हाे।
उपभोक्ताको लागि रसायन तथा कुनै पनि हानिकारक तत्व नमिसाईकन उत्पादन गरिएको शरिरमा प्रयोग गर्ने उत्पादन : साबुन सैम्पू, कण्डिसनर, जिउ र कपालमा लगाउने तेल, मुखमा लगाउने स्क्रब, सेभिङ बार र फेसवास असली हिमालीले बजारमा ल्याएको जनाएकाे हाे ।
उत्पादित जिउ नुहाउने साबुन, सैम्पू, कण्डिसनर, सेभिङ गर्न र फेसवास - सबैको लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ। विश्वको पहिलो प्राकृतिक र सबै भन्दा किफायती All in One Cleansing Bar अन्य उत्पादनभन्दा निकै उत्कृष्ट उत्पादनका रुपमा पहिचान बनाउन सफल भएको कम्पनीकाे भनाइ छ ।
कपाल झर्ने, लट्टा पर्ने, कपालको रङ्ग खुइलिइएको महसुस हुने र अन्य समस्याबाट मुक्त गर्नका लागि प्राकृतिक कण मिसिएको असली हिमालीका सैम्पू - कण्डिसनरसँगै र बेग्लै बेग्लै प्याकेटमा पनि बजारमा उपलब्ध भएकाले प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।
प्रकृतिक जडिबुटी तथा वनस्पतिको मिश्रणबाट मात्रै उत्पादन गरिएको असली हिमालीको बडि केयर र खाध्य उत्पादन साकाहारी र जनावरमा परिक्षण नगरीएको उत्पादन हो।
निकै सस्तो र शारिरीक रूपमा कुनै पनि असर नपर्ने, नेपाली उत्पादन असली हिमाली उपभोक्ता माझ लोकप्रिय बन्दै गईरहेको कम्पनीकाे भनाई छ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९ १३:३९