Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
विश्व
  • Home
  • विश्व
  • पाकिस्तानमा बाढी पहिरोका कारण थप १० को मृत्यु
पाकिस्तानमा बाढी पहिरोका कारण थप १० को मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ५, २०७९
Hardik health
इस्लामावाद - बाढी पहिरोका कारण पाकिस्तानमा थप १० जनाको मृत्यु भएको छ । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक मृत्यु हुने गरेको विवरणहरू सार्वजनिक हुने गरेका छन् । अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण पाकिस्तानमा ठूलो जनधनको क्षति भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । थप मृत्यु भएका मध्ये चार जना बालबालिका रहेका छन् भने दुई महिला रहेका छन् । फरक फरक ठाउँमा उनीहरूको मृत्यु भएको हो । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । थप मृत्यु भएका १० जना मध्ये नौ जना सिन्ध प्रान्तका मात्रै छन् । अर्का एक जनाको भने बालुचिस्तान प्रान्तमा मृत्यु भएको हो । यसअघि अन्य प्रान्तमा पनि मृत्यु भएका विवरण आउने गरेका थिए । पछिल्लो एक दिनमा ५० हजार ९४० घर क्षतिग्रस्त भएका छन् भने २४ हजार ७७५ जनावर मरेका छन् । पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार ५६९ जनाको मृत्यु भएको छ । त्यसैगरी १२ हजार ८६० जना घाइते भएका छन् । गत मध्ये जुन देखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको वर्षाका कारण अनपेक्षित क्षति भएको अधिकारीहरूले बताएका छन् । यसअवधिमा २० लाख नौ हजार ७९४ घर क्षतिग्रस्त भएका छन् । घर क्षतिग्रस्त भएपछि लाखौ मानिस घरबार विहीन भएका छन् । उनीहरु विभिन्न अस्थायी शिविरमा बसिरहेका छन् । विस्थापित र बाढी पहिरोबाट पीडितहरूलाई विभिन्न राहत तथा सहयोगको आवश्यकता रहेको अधिकारीहरूले बताएका छन् । -सिन्ह्वा
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र
दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र बुधबार, चैत ११, २०८२
तेल भण्डार थप खोल्न जापानको आग्रह
तेल भण्डार थप खोल्न जापानको आग्रह बुधबार, चैत ११, २०८२
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति बुधबार, चैत ११, २०८२
शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम
शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम बुधबार, चैत ११, २०८२
अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै
अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव, मध्यपूर्वमा तनाव कायमै बुधबार, चैत ११, २०८२
दूतावास प्रवेश प्रकरणले जापान-चीन तनाव थप चर्कियो
दूतावास प्रवेश प्रकरणले जापान-चीन तनाव थप चर्कियो बुधबार, चैत ११, २०८२
एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन
एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP