Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • प्रदर्शनमा रहेको फिल्म ‘ऐना झ्यालको पुतली’ ओष्कारका लागि छनौट
प्रदर्शनमा रहेको फिल्म ‘ऐना झ्यालको पुतली’ ओष्कारका लागि छनौट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ४, २०७९
AJKP Oscar poster
Nada Auto Show 2026
Hardik health
काठमाडौं - नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कर अवार्डको लागि नेपालबाट छनौट भएको छ । अहिले निकै चर्चा र प्रशंसाका साथ प्रदर्शन भइरहेको यस चलचित्रले नेपालको तर्फबाट ओस्करमा प्रतिनिधित्व गर्ने भएको हो । सुजित बिडारी लिखित /निर्देशित ‘ऐना झ्यालको पुतली’लाई नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सन् २०२३ को मार्चमा हुने ९५ औं ओस्कर अवार्डका लागि सिफारिस गर्ने निर्णय गरेको हो । समितिले निर्धारित मितिसम्म आवेदन परेका तीन फिल्मबाट ‘ऐना झ्यालको पुतली’लाई सफिारिस गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाएको छ । तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी निर्णय गरेको समितिले जनाइएको छ । अर्को दुई फिल्म ‘प्रकाश’ र ‘राधा’को पनि आवेदन परेको थियो । विमल पौडेलको अध्यक्षतामा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । ‘ऐना झ्यालको पुतली’ चलचित्रबारे नेपालको ग्रामिण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ एउटा भाइको रहको कथा, एउटी दिदीको सपनाको कथा, एउटी आमाको संघर्षको कथा हो । दिग्गज व्यक्तित्व तथा चलचित्रप्रेमीले यस चलचित्रलाई ‘आफ्नै परिवेश र माटोको कथा बोकेको तथा शैलीगत रुपमा पनि उत्कृष्ट नेपाली चलचित्रको रुपमा प्रशंसा गरिरहेका छन् । चलचित्रमा देखिएका कञ्चन चिमरिया (लक्ष्मी), दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बु, बिषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्ता लगायतका कलाकारले अभिनय गरेका छन् । रङ्गकर्मी तथा चलचित्रकर्मी केदार श्रेष्ठ र आकाश मगर कास्टिङ निर्देशक हुन् । भाद्र २४ देखि देशैभरको हलहरुमा चलिरहेको ‘ऐना झ्यालको पुतली’ लोकल सिनेमाको ब्यानरमा आइसफल प्रोडक्सन र अर्को फिल्मको सहकार्यमा निर्माण भएको हो । यसका निर्माता प्रवीण स्याङ्बो, आकाश पोडेल, सुजित बिडारी र रामकृष्ण पोखरेल हुन् । साथै यसमा अमर महर्जनको छायाँकन, कला संग्रौलाको निर्माण परिकल्पना, किशोर आचार्यको ध्वनि परिकल्पना, पुष्प संगीतको पाश्र्व संगीत, जानकी कडायतको भेषभुषा परिकल्पना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP