Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
  • #विश्व दृष्टि दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियाको आसले लाखौँ युवाको भविष्य अन्योलमा
कोरियाको आसले लाखौँ युवाको भविष्य अन्योलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०७६
Hardik health
काठमाडौं– वैदेशिक रोजगारअन्तर्गत कोरिया जाने नाममा बर्सेनि लाखौँ युवाहरूले आफ्नो समय अन्योलमा खर्चिएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जानका लागि पढाइलाई त्यागेर भाषा पढ्न जाने विद्यार्थीहरूको संख्या बढिरहेको बेला कम कामदार मात्र माग गर्ने र मागअनुसार उत्तीर्ण गरेका विद्यार्थीहरू पनि नलगेपछि लाखौँ युवाहरूले कोरियाको रोजगारको नाममा समय खेर पाल्दै आएका हुन् । यस वर्ष २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । जसमध्ये १२ हजार १० जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । तर यो वर्षबाट सीप परीक्षामा सुरुभएसँगै सीप परीक्षाबाट ६ हजार ७ सय जना मात्र उत्तीर्ण भए । जसमा उत्पादन र कृषि दुवै क्षेत्रको गरी ४ हजार २ विद्यार्थी अनुत्तीर्ण भएका थिए । त्यसो त कोरियन भाषा पास गरेर पनि आधा विद्यार्थी नगएको तथ्यांकले देखाउँछ । यसरी बर्सेनि परिवार र पढाई त्यागेर कोरियन भाषा पढिरहेका तथा पढेर पनि अनुत्तीर्ण भएका करिब ८० हजार विद्यार्थीको भविष्य अन्योलतिर धकेलिएको छ । तर, कोरियन भाषा पास हुनु भनेको कोरिया जानुको ग्यारेन्टी नभएकाले ढुक्क भएर काम छाडेर बस्नु राम्रो नभएको इपिएस शाखाका अधिकृत बाबुराम घिमिरेले बताएका छन् । उनका अनुसार कोरियन भाषा परीक्षामा आवेदन दिँदा नै प्रवेश पत्रमा ‘कोरियन भाषा पास गर्नु कोरिया जानु ग्यारेन्टी होइन’ भनेर लेखिएकाले त्यसको प्रक्रिया पु¥याएर आफ्नो पढाइ र कामलाई अघि बढाउनु पर्ने बताए । त्यसो त, २००८ देखि सुरु भएको कोरियन रोजगारीका लागि पहिलो वर्ष ३१ हजार ५ सय २५ जना आवेदकमध्ये ६ हजार ७ सय ८६ जना मा उत्तीर्ण भएका थिए । जसमध्ये २००८ मा २ हजार ८ सय र २००९ मा १ हजार ९ सय ११ जना मात्र कोरिया गएको तथ्यांकमा छ । तथ्यांकअनुसार २०१० मा ३६ हजार २ सय ३ जना आवेदकमध्ये ४ हजार १ सय ८० जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । जसमध्ये २ हजार ३ सय ३९ जना कोरिया गए । २०११ मा ५० हजार ४३ जना आवेदकमध्ये १५ हजार ६ सय ७८ जनाले भाषा उत्तीर्ण गरेका थिए । जसमा ३ हजार ९ सय ८३ जनाले मात्र कोरिया जाने मौका पाए । यो वर्ष धेरै भाषामा उत्तीर्ण गरेका विद्यार्थीहरू कोरिया जान पाएनन् । त्यस्तै, २०१३ मा ४४ हजार १ सय २२ जना आवेदकमध्ये ८ हजार ५१ जना परीक्षार्थी मा त्र उत्तीर्ण भए । जसमध्ये ५ हजार ४६ जना मात्र कोरिया गए । २०१४ मा ५८ हजार ७ सय ४६ आवेदकमध्ये ३ हजार ६ सय ६३ जना परीक्षार्थी उत्तीर्ण भए । यो वर्ष अघिलो वर्षको सहित ६ हजार २८ जना कोरिया गए । २०१५ मा ५१ हजार १ सय ३७ आवेदकमध्ये ८ हजार ४ सय ९० जना परीक्षार्थी उत्तीर्ण भए । जसमध्ये ५ हजार ८ सय ६६ जना कोरिया गए । २०१६ मा ६० हजार ६ सय २६ जना आवेदकमध्ये ३ हजार ५ सय १७ जना परीक्षार्थी उत्तीर्ण भए । जसमध्ये अघिल्लो वर्षको सहित ८ हजार ७९ जनाले कोरिया जाने मौका पाए । २०१७ मा ६८ हजार ३ सय ६३ आवेदकमध्ये १२ हजार १ सय ८ जना परीक्षार्थी उत्तीर्ण भएका थिए । जसमध्ये ७ हजार ८ सय जना मात्र कोरिया गए । त्यस्तै ,२०१८ मा ८२ हजार २ सय ६४ आवेदकमध्ये ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भए । जसमध्ये ७ हजार ९ सय ४० जना कोरिया गए । यसरी अहिलेसम्म्को तथ्यांक हेर्दा उत्तीर्ण गरेका विद्यार्थी धेरै नलगेको देखिन्छ । तर यस विषयमा कुराकानी गर्दा शाखाका अधिकृत घिमिरेले आफूहरूले नेपालबाट उत्तीर्ण भएका विद्यार्थीहरूको प्रक्रिया मात्र गरिदिने भएकाले सबै कोरिया जाने÷नजाने कुरा रोजगारदाताको हातमा हुने प्रभाव दैनिकसँग बताए ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ०५:३१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP